सुमन सुस्केरा बिराटनगर, कात्तिक ११ सुनसरीको सोनापुरका किसानले जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गाउँ विकास समितीको कार्यालय सोनापुरले आयोजना गरेको सार्बजनिक सुनुवाईका क्रमममा गाउँ विकास समितिका योजना प्रभावकारी भएको भएपनि किसानलाई आबस्यक प्रबिधि . . .
सुनसरी, कार्तिक १२ सुनसरीको धरानबाट बिहिबार लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २६ वर्षिया प्रतिमान तामाङ छन्। तामाङलाई अपरान्ह ४ बजेतिर अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले धरान उपमहानगरपालिका ८ बाट पक्राउ गरेको हो। उनलाई हाल थप अनुसन्धान�. . .
मोरङ, कार्तिक १२ मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ। स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ। आगलागी. . .
बिराटनगर कार्तिक ११, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । रिजालको ग्रुप अफ इन्ड्रस्ट्रिजका निर्देशक नवीन रिजालसंग बिराटनगरका ५० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए। रिजालले आफ्नो व्यावसायिक जिवनको सुरुवात बताउदै १३ वर्षको उमेरमा धानको . . .
विराटनगर, ११ कार्तिक ÷ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो । यसरी स�. . .
बिराटनगर कार्तिक ११, अमर सेवा समिति अन्तरगत रहेको अमर युवा क्लबको आयोजनामा बिराटनगरमा शनिबार (कुकुर तिहार) को दिन तिहार तथा छठ पर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा संकल्प ब्याण्ड , गायक नितिन गजुरेल लगायत स्थानीय कलाकारको प्रस्तुति हुनेछ । अमर टोलका साथै अन्य युवा कल�. . .
सोलुखुम्बु, कात्तिक ११ सोलुखोम्बुको दुधकुण्ड नगरपालिका-६ स्थित सोलु खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर मंगलबार एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ओखलढुंगा भुसुने घर भइ जिल्ला विकास समिति सोलुखुम्बुका कार्यलय सहयोगी ३० बर्षिय छिरीङ शेर्पा रहेका छन्। उनलाई दिउँसो २ बजेतिर माछा मार्न�. . .
बर्दिया। बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् । सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबा. . .
कविन्द्र शेर्मा , पाँचथर । पहाडी बनोट , प्रशस्त खोलानालाको कारण नेपालमा झोलुुंगे पुलको औचित्य अझै उत्तिकै छ । देशभरका गाउघर भरी सडक संजालको पहुँच पुगेपनि झोलुङ्गे पुल निमार्ण हुने क्रम रोकिएको छैन । पाँचथरमा एक सय नौवाट झोलुङ्गे पुल निमार्ण भैसकेको छ भने बनिसकेको कतिपय झोलुङ्गे पुल प्रयोगहिन अवस्थाम�. . .
झापा , कार्तिक ११ , झारफुक गर्ने बहानामा यौन दुव्र्यवहार गर्ने एक भारतीय नागरिक झापा बिर्तामोडबाट पक्राउ परेका छन् । १२ वर्षकी एक युवतीलाई भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुलले झारफुक गर्ने भनेर दुव्र्यवहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले महमदलाई पक्राउ गरि अनुसन�. . .
बिराटनगर कार्तिक ११, बिराटनगरमा मोरङ जिल्ला स्तरीय गायन प्रतियोगिता हुने भएको छ । सप्तक संगीत कला केन्द्रको आयोजनामा गायन प्रतियोगिता कार्तिक अन्तिमबाट सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १२ वा स्नातक पढिरहेका युवायुवतीले भाग लिन पाउने आयोजकले जानकारी दिए । पहिलो अडिसन बिराटनगर , उर्लाबारी र बिरा�. . .
बिराटनगर कार्तिक ११ , पुर्वाञ्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा दिवस सुवेदी नियुक्त भएका छन् । सुवेदी मकालु टेलिभिजनको ७ अौ साधारणसभाबाट उक्त पदमा सर्वसम्मत रुपमा पदोन्नत भएका हुन । उनी यसअघि टेलिभिजनको निर्देशक भई काम गरिरहेका थिए ।. . .