Admin_OB

आज भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीको  तीनदिने नेपाल भ्रमणका लागि अाज अाउँदैछन् ।भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रा. . .


किताब संकलन गर्न बिराटनगरका युवाको देउसी-भैलो

बिराटनगर कार्तिक १४ , बिराटनगरमा किताब संकलनका लागि शनिवार युवाहरुले देउसी-भैलो खेलेका छन् । हरेक वर्ष विभिन्न लेखकका किताब संकलनका लागि विराटनगरका विभिन्न संघसंस्थामा आबद्ध युवाहरुले देउसी-भैलो कार्यक्रम गर्दै आएका छन् । विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुको घर-घरमा गई दक्षिणा स्वरुप किताबहरु �. . .


झापा गौरादहमा सांगीतिक कार्यक्रम सम्पन्न

गौरादह कार्तिक १३, झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा तिहार-छठ शुभकामना सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित गायक प्रमोद खरेल , गायिका टीका प्रसाईं र पुर्वका चर्चित हास्यकलाकार पारस थापाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा लायन्सका पदाधिकारी लगायत गौर�. . .



सर्पले डसेर बिराटनगरका मोहितको निधन

बिराटनगर कार्तिक १३ , बिराटनगर-१६ घर भएका मोहित गौतमको सर्पले डसेर निधन भएको छ । उनी बिराटनगरस्थित सगरमाथा स्कुलमा कक्षा-९ मा अध्ययनरत थिए । मामाघर चक्रघट्टीमा रहेका उनको स्थानीय फुटबल खेल हेरेर फर्कने क्रममा सर्पको टोकाइबाट मृत्यु भएको थियो । उनका साथीहरू अनुसार उनि पढाइ साथै खेलकुदमा पनि रुचि राख्द�. . .


सगरमाथा आरोहण गर्ने झापाली युवालाई बिराटनगरमा सम्मान

बिराटनगर कार्तिक १३, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल झापा भद्रपुरका अनिश लुइँटेललाई बिराटनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ । म्याजिक फुटवेयर र एवान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको कार्यक्रममा लुइँटेललाई सम्मान गरिएको थियो । उनलाई म्याजिक फुटवेयरका  महेश वाहिती तथा एवान �. . .


Ncell launches Mobile TV Packs

KATHMANDU, Oct 28: Ncell has launched a new service, Mobile TV Packs, that enables its customers to watch live TV in mobile at an affordable rate. Issuing a statement, Ncell said that the launch of the TV packs marks yet another milestone in Nepali telecommunications market. "Customers subscribing the packs will be able to watch TV online in Net TV App, a product of NITV Streamz Pvt. Ltd with which Ncell has partnered for the mobile TV service," it added. The TV packs came into effect from October 26 itself. "Depending upon customers' requirement, Ncell's postpaid and prepaid customers can buy packs containing time duration of 30 Mins, 1 Hour, 2 Hours and 3 Hours to use the TV app. The cost of 30 mins pack is Rs 35, while the 1 Hour pack is available at Rs 60. Similarly, the 2 . . .


सोनापुरका किसानद्वारा जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो

सुमन सुस्केरा बिराटनगर, कात्तिक ११ सुनसरीको सोनापुरका किसानले जिल्ला कृषि विकास कायार्लयबाट पाउने कुनैपनि सेवा सुबिधा नपाएको गुनासो गरेका छन् । गाउँ विकास समितीको कार्यालय सोनापुरले आयोजना गरेको सार्बजनिक सुनुवाईका क्रमममा गाउँ विकास समितिका योजना प्रभावकारी भएको भएपनि किसानलाई आबस्यक प्रबिधि . . .


धरानबाट लागूऔाषध गाँजासहित पक्राउ

सुनसरी, कार्तिक १२ सुनसरीको धरानबाट बिहिबार लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २६ वर्षिया प्रतिमान तामाङ छन्। तामाङलाई अपरान्ह ४ बजेतिर अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले धरान उपमहानगरपालिका ८ बाट पक्राउ गरेको हो। उनलाई हाल थप अनुसन्धान�. . .


रंगेलीमा आगलागीबाट एक घरमा क्षति

मोरङ, कार्तिक १२ मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा बिहिबार आगलागीबाट एक घरमा क्षति भएको छ। स्थानीय मोहमद जाबेद अख्तरको घरमा साँझ ७ बजे अचानक आगलागी भएको हो। आगलागीबाट अख्तको टिनले बनेको एक तले घर र घरभित्रको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी एक लाख सात हजार मूल्य बराबरको क्षति भएको छ। आगलागी. . .


“सफल हुन काम प्रतिको भोक हुन जरुरी छ” – नवीन रिजाल

बिराटनगर कार्तिक ११, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । रिजालको ग्रुप अफ इन्ड्रस्ट्रिजका निर्देशक नवीन रिजालसंग बिराटनगरका ५० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए। रिजालले आफ्नो व्यावसायिक जिवनको सुरुवात बताउदै १३ वर्षको उमेरमा धानको . . .


प्रेश सेन्टर नेपालको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम

विराटनगर, ११ कार्तिक ÷ प्रेश सेन्टर नेपालको हालै सम्पन्न केन्द्रीय महाधिवेशन तथा १ नम्बर प्रदेशबाट निर्वाचित हुने पदाधिकारीलाई सम्मान गरिएको छ । प्रेस सेन्टर मोरङले आज विराटनगरमा दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा बधाई कार्यक्रम आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको हो । यसरी स�. . .