विराटनगर । विराटनगर महानगरपालीका ११ र १२ को सीमामा रहेको धरणीधर मार्गको विकास निर्माणको क्रममा उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको घटना झुटो भएको स्थानियवासीले बताएका छन । पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्. . .
जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ९ महिला र १ सय ९५ पुरुषसहित कूल २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार प्रदेश अन्तर्गतका जिल्लाहरुमा यति धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सप्तरीमा १८ जना, सिराहामा ११ जना, धनुषामा १५ जनामा संक्रमण पुष्टि भएको छ । . . .
विराटनगर जेठ ३० । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरीमा बन्ने निश्चित भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार भवनको शिलान्यास गरेका छन् । नेपालको जनवादी गीत संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि निरन्तर सेवारत टुहुरेका �. . .
नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । उनको जेठ २९ गते रिपोर्ट आएको थियो । अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्�. . .
नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगगै नेपालमा कोरोना संक्रमितको �. . .
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयो�. . .
नेपाल राष्ट्र बैंकले सबै शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले कर बुझाउन ताकेता गरेसँगै करदाताहरूले सहज रूपमा कर बुझाउन सक्ने व्यवस्था गर्नका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार ३२ गतेसम्म बिदाका दिन पनि खुला राख्न निर्देशन द�. . .
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को नि. . .
काठमाडौं । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ । नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ । प्रहरीले केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना तथा. . .
प्रदेश १ सरकारले मोरङ्को उर्लावारी-३स्थित मंगलबारे अस्पतालको नाम फेर्ने योजना सहित “मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर”मा स्तरोन्नित गरेर विकास गर्ने आफ्नो नीति तथा कार्यक्रम ल्याएपछि हाल नगरबासिले त्यस्को चौतर्फी बिरोध गरिरहेका छन । अस्पतालको नाम परिवर्तनमा असन्तुष्ट बनेका स्थानीवासीले प्र. . .
विराटनगर,२९ जेठ । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग �. . .
धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाका एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुढीगंगाका चारदिने शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बुढीगंगा नगरपालिकाका चार दिनका शिशुमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालका मे�. . .