Bivek_OB

मधेसी भनेको भारतीय भन्ने सोच आजदेखि हटाउन महतोको आग्रह

काठमाडौँ, जेठ ३१ गते । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशाेधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस्. . .


A message to School Students : Do You speak English?

A MESSAGE TO SCHOOL STUDENTS - Pankaj Khadka अंग्रेज़ी फररर..एकै महिनामा, १००० मा अंग्रेज़ी भाषा , जिब्रो को कमाल अंग्रेज़ी बबाल ' These are some of the tempting motto that might have caught your attention. And many often fall to the prey. The promises made on ads are practically impossible. However, whether its money or fame, most of us choose shortcuts and unquestionably, fruit yielded from shortcuts has shorter life. Learning a second language has never been easy and quick. Likewise, English as a second language has always been difficult to acquire for everyone although the study began right from the early school days. We may have improved our writi. . .


युवाहरुद्वारा जारी प्रदर्शन स्थगन गर्न साझा पार्टीको आह्वान

काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले शनिबार विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी �. . .


भारतमा तिब्र गतीमा कोरोना संक्रमण फैलदै , विश्वमै चौथो स्थानमा

भारतमा तिब्र गतीमा कोरोना संक्रमण फैलिरहेको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा चौथो स्थानमा आइपुगेको छ । लकडाउनमा छुट दिएपछि भारतका संक्रमण झन धेरै फैलिएको बीबीसीले जनाएको छ । ८ जुनमा भारत सबैभन्दा धेरै संक्रमित देशको सूचीमा भारत पाचौं स्थानमा थियो । तर १२ जुनमा आइपुग्दा बेलाय. . .


सोलुखुम्बुमा ट्रक दुर्घटना : एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको . . .


मोरङको धनपालथानमा ७ वर्षीय बालक मृत अवस्थामा फेला

विराटनगर ।  मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । घरमा कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।. . .


प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

विराटनगर जेठ ३१, प्रदेश १ मा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमितको संख्या ३३४ पुगेको छ । झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा ३ जना, मोरङमा ३ जना र इलामा एक जनामा संक्रमण देखिएको हो । सबैको नमुना विराटनगर र धरानस्थित प्रयोगशालमा भएको थियो । अब प्रदेशमा कोरोना संक्रमितको संख्या. . .


प्रदेश नम्बर १ मा दैनिक एक हजार पीसीआर परीक्षण हुदै

विराटनगर । प्रदेश १ मा दैनिक एक हजार पीसीआर परीक्षण हुन थालेको छ । सरकारले प्रदेशका पचास हजार मानिसमा कोरोना परीक्षण गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले तिब्बत सरकारको सहयोगमा पीसीआर मेसिन उपलब्ध भएसँगै कोरोना परीक्षणको क्षमता बढेको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयको शुक्�. . .


सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च कुनकुन क्षेत्रमा , विवरण सार्वजनिक

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालम. . .


भारतको दिल्लीमा तापक्रम ४२ डिग्री माथि पुग्यो

नयाँ दिल्ली । दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् । ‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ । त्�. . .


कुवेतबाट फर्किएका प्रदेश १ का महिला चतराको होल्डिङ एरियामा

विराटनगर । कुवेतबाट स्वदेश फर्किएका एक नम्बर प्रदेशका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित होल्डिङ सेन्टरमा आईपुगेका छन् । जजिरा एयरको बिमानबाट बिहिबार काठमाण्डौ आईपुगेका ९३ जना महिलाहरु सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा शुक्रबार आईपुगेका हुन् । चतर�. . .


विराटनगरका विभिन्न संस्थाको माग ,लकडाउनमा कर तिर्न बाध्य नबनाउ

विराटनगर । बन्दाबन्दीका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी बनेको समयमा नेपाल सरकारले कर तिर्न भनी निजी क्षेत्रलाई पटक पटक समय दिदै आएको छ । सरकारको यो कदमलाई विराटनगरका व्यापारी र व्यापारीका संघहरुले सरकारको यो कदमलाई अस्विकार गरेका छन् । बन्दाबन्दीसंगै व्यापार व्यावसाय समते चौपट रहेको ब. . .