निस्सन्देह, मौसम नाटकीय रूपमा परिवर्तन भइरहेको छ र गहन तातो तरंगहरूको प्रमाण र उनीहरूको प्रभावहरू नियमित रूपले हामी ठूला र साना तरिकाले सामना गर्दछौं। चरम गर्मीले हामी मध्ये धेरैलाई तनाब बनाउँदछ। धेरै रिस उठ्दछ र आक्रोशित बनाउछ । अझै तातो मौसमले मृत्युको सम्भावनासहित गहन स्वास्थ्य जोखिमहरू नि�. . .
इनरुवा जेठ ३२ । सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी भएको छ । इनरुवा मुख्य बजारमा हनुमान बस्त्रालय रहेको घरमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । आगलागी आइतबार विहान ५ बजेदेखि सुरु भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।. . .
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित भएको शनिबार उनले बताएका छन् । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोनाभाइरस संक्रमण पु�. . .
काठमाडौं, जेठ ३२ । नेपालले नयाँ नक्शा जारी गर्दै संविधानमा समेत संलग्न गराएकामा भारतले नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ । नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनप्रति भारतको विदेश मन्त्रा�. . .
हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टा देशका केही स्थानहरुम. . .
कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ३४९ पुगेको छ । संक्रमितको संख्या ७५ लाख ५३ हजार १८२ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कोरोनाका कारण १८ जनाको ज्यान गइसकेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा. . .
विराटनगर । संविधान संशोधन विधयेक सर्वसम्मतिले पारित भएसँगै मुलुकभर आज खुशियाली छाएको छ । शनिबार बसेको प्रतिनिधीसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले नेपालको वास्तविक भू– भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो । सरका�. . .
विराटनगर । प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले कोरोना भाईरसको संक्रमण झन बढ्न सक्ने . . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृति, अनुसन्धान लगायतका रोजगार मुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ । प्रदेश र स्थानीय तहहरुमा आर्थिक बर्ष २०७७र०७८ को बजेट ल्याउन लागेको बेला फोनिजले सो आग्रह गरेको हो । प�. . .
विराटनगर १४ जतुवामा युवाहरूले विपन्न परिवारलाई राहत वितरण गरेको छ। इन्गेज नेपालको आयोजनामा जतुवाका १२० घरलाइ राहत बितरण गरिएको छ। राहतमा १५ केजि चामल,१ केजि दाल, २५० ग्राम सोयाबिन, १केजि नुन, १/२ लिटर तेल र एउटा हात धुने साबुन वितरण गरिएको उत्सब यादवले बताए । अन्य परिवारलाई समेत उक्त संस्थाले राहत वित. . .
बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ गरेको हो । गत जेठ २८ गते अर्जुनधारा –४ का अनुप भनिने आइत सुब्बालाई लिफ्ट मागेर साइकलमा घर जाने भन्दै सँगै गएका व्यक्तिले १ लाख ५० �. . .
विराटनगर । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् । झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक महिला छिन् । यसैगरी मोरङको सुनवर्षी नगर. . .