Bivek_OB

विराटनगरमा सडकको विषयमा विवाद: महिला अधिकारकर्मी समेत रहेकी शाहमाथि कुटपिट

विराटनगरमा निर्माणाधिन सडकको सिमाना क्लियर गर्ने बिषयमा विवाद हुँदा निर्माणाधिन सडकको उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको छ । विराटनगर–११ पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष सञ्जु साह माथि कुटपिट भएको हो । . . .


एमसीसीलाई सरकारले जबरजस्तती संसदबाट अनुमोदन गर्न नहुने : कोईराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइरालाले बहुचर्चिच अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपाल सरकारले जबरजस्त संसदबाट अनुमोदन गर्न नहुने धाराण राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीको पूर्ण समर्थन गरिरहेका बेला सोही पार्टीका प्रभावशाली नेता डा. कोइराला�. . .


जिल्ला प्रशासन मोरङ अगाडी विराटनगरका युवाद्धारा सुतेर सरकारको विरोध (फोटो फिचर)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी विराटनगरका युवाहरुले सुतेर सरकारको विरोध गरेका छन् । सरकारलाई कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण र व्यवस्थापनमा संवेदनशील तथा जवाफदेही बनाउने उद्देश्यले बिहीबार विहान स्वतन्त्र युवाहरुको जमातले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । विराटनगरको तीन पैनीमा. . .


नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३०  पुरुष रहेका छन् भने  २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको सं. . .


विराटनगरका एक युवा जसले प्रथम हुदा पाएको पुरस्कारले राहत वितरण गरे

बिराटनगर जेठ २९, शिक्षादिप कलेजका म्यानेजमेन्ट संकायका विद्यार्थी विवेक यादवले आफुले कक्षा १२ मा प्रथम हुदा पाएको पुरस्कारबाट बिपन्न परिवारलाई सहयोग गरेका छ्न । बिराटनगर माहानगरपालिका ६ न: वार्डमा रहेको बिपन्न परिवारलाई ५० केजि चामल, ४ केजि दाल, ५ केजि आलु, २ लिटर तेल, ७ केजि बन्दा , ४ केजि प्याज, साबुन. . .


विराटनगरका युवाक‍ो प्रश्न “१० अर्ब खोई सरकार ! लाज लाग्दैन ?” (फोटो फिचर )

विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद . . .


लकडाउन केही खुकुलो : मनोरञ्जनका क्षेत्र भने अझै खुलेनन्

सरकारले जारी लकडाउनमा केही खुकुलो गर्ने निर्णय गरे पनि मनोरञ्जनका क्षेत्रले भने यो सुविधा पाउने छैनन् । लकडाउन–लुजडाउनको मोडालिटीमा सिनेमा हल, डान्स बार, मेला,महोत्सवलगायत सम्पूर्ण मनोरञ्जनका क्षेत्र बन्द रहने हिजो बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । सम्पूर्ण मनोरञ्जनका क्षेत्र भनेर स�. . .


एसईई परीक्षाको गांठोफुकाई र यसको अन्तर्य – भुवन कुमार वाग्ले

म्याट्रिकुलेसन, एस एल सी, एस ई ई भनेर परिचित सतासी वर्षको इतिहास वोकेको कक्षा दशको राष्ट्रिय परीक्षाको हिजो जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयवाट पटाक्षेप भएको छ । अन्य कुराहरू यथावत् रहेको स्थितिमा यसका कानुनी प्रक्रिया मिलाई यो लागु भएमा एस ईई परीक्षा अव कक्षा १२ मा मात्र हुनेछ । शिक्षा क्षेत्रमा मि. . .


विराटनगरमा गर्मी बढ्यो , आजको तापक्रम ३३.६ डिग्री

विराटनगर जेठ २९ , विराटनगरमा केहिदिन यता गर्मी असाध्यै बढेको अनुभव गरिएको छ । सरकारले लकडाउन सहज बनाएपनि उच्च गर्मीका कारण सडकमा मानिसको चहलपहल निकै कम भएको छ । जल तथा मौसम विभागले जनाए अनुसार आज विराटनगरमा तापक्रम ३३.६ डिग्री सेलसियस रहने छ भने न्युनतम तापक्रम २५.८ डिग्री रहनेछ । नेपालमा आज सबैभन्द�. . .


अस्ट्रेलियाबाट नेपाल फर्कन चाहनेलाई चार्टर उडानको व्यवस्था

अष्ट्रेलिया । हाल अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रही नेपाल फर्कन फाराम भरेका नेपाली नागरिकहरुको लागि चार्टर उडानको व्यवस्था गरिएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वी�. . .


भारतमा दैनिक कोरोना संक्रमित बढ्दै , मृतकको संख्या ८ हजार बढी

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक रूपमा झन् बढ्दै गइरहेको छ । बुधबार भारतमा हालसम्मकै बढी दैनिक संक्रमण र मृत्युका केस फेला परेका छन् भने मृतक संख्या पनि ८ हजार नाघेकाे छ । एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत अहिले विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । संक�. . .


प्रदेश नम्बर १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, जेठ २९ । प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । शंसोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल काँग्रेसले केही शंसोधनमा अडान कायम�. . .