Bivek_OB

विराटनगरमा लकडाउनले निर्माण रोकियो ,स्थानीय आफै सडक निर्माणमा लागे

विराटनगर बैशाख १४ , विराटनगर सहित देशभर कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन भएपछी बिकास निर्माणका काममा समस्या आएको छ । सडक निर्माणको काम रोकिएपछि विराटनगर -४ जामुनगाछी कुन्ती मार्गमा स्थानीयले आफै सडक निर्माणमा लागेका छन् । सामाजिक दुरी कायम गरेर एक सय मिटर बढी सडक नाला निर्माणमा बिग्रिएको कार. . .


सांसद अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनको माग

सांसद अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्या�. . .


कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

लण्डन, वैशाख १४ गते ।  कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका प्रकाशित समाचार तथा गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा �. . .


विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगर बैशाख १४ , विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर  विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउने तयारी थालेको छ । विराटनगरका विभिन्‍न १९ वटा वडामा भाडामा बस्दै आएका र विद्यार्थीहरुलाई घरपायक जिल्लासम्म पुर्‍याउने तयारी सुरु गरिएको विराटनगर महानगर�. . .


विश्व कोरोना अपडेट : ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघ्यो

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार १३७ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २४६ को ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणका कारण इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६�. . .


कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । अमेरिकामा ७ लाख ८८ हजार ११५ कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये १५ हजार १�. . .


साहित्य संसार : गजल – दिपक कटुवाल

गजल ------- अधेरीमा जुन पनि घमण्डले चम्कि दिन्छ सगै मर्छु भन्नेले नि पराइको साथ खोज्छ केहि दिनलाइ बसाइ सरी अन्तै गाछौ भन्ने सुने फर्की आउछौ भन्ने आशमा बाटो हेरी कुरी बसे क्षितिज पारी दुनिया छ, वारी आज फेरी एक्लै समयले कोल्टे फेर्यो म त गुमनाम भएँ उस्तै हेर्दै कोमल नयन, रुप झुल्के घाम जस्तै लाग्थ्यो बेहोस. . .


झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

झापा । झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प�. . .


विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने

काठमाडौँ, वैशाख १४ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गर. . .


देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव

काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ । शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझ�. . .


प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको थियो । . . .


बन्दाबन्दीका कारण इन्टरनेटको प्रयोग उच्च : दैनिक १२ घण्टा इन्टरनेटमा नेपाली

काठमाडौँ, वैशाख १४ गते । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो । सबै प्रदेश. . .