Bivek_OB

कोरोना भाइरसको सक्रमण अहिले विश्वका २०६ देशमा पुग्यो

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सक्रमण अहिले विश्वका २०६ देशमा पुगिसकेको छ । यो भाइरस हालसम्म २०६ देशका २९ लाख ९३ हजार ५१४ जनामा फैलिसकेको छ । जसमध्ये ८ लाख ७७ हजार ४१६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल १९ लाख ९ हजार संक्रमितको उपचार भइरहेको छ । ५७ हजार ६०० कोरोना संक्रमितको अव�. . .


विराटनगरबाट आफ्नो ठाउँ जान इच्छुकलाई महानगरको यस्तो अनुरोध

विराटनगर बैशाख १४, विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ । महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन . . .


विराटनगरमा लकडाउनको अनुभुती भएन, बैंकदेखि बजारसम्म मानिसको चहलपहल बढ्दै

विराटनगर बैशाख १४, सरकारले लकडाउन गरेसँगै विराटनगर लगायत देशभरका जनजीवन ठप्प छ यतिबेला । लकडाउनको भएको आज ३३ दिन पुगेको छ । विराटनगरमा अन्यदिन भन्दा केहि हप्ता देखि सर्वसाधरणको चहलपहल निकै बढेको देख्न सकिन्छ । प्रहरीले हिजो शनिबार देखि नै विराटनगरको सडकमा चलाइएका सिटी रिक्शा र टेम्पोलाई कडाई गर्न . . .


थपियो बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं बैशाख १४, कोरोना भाइरस महामारीको नियन्त्रणको लागि सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि बैशाख १५ गतेसम्म मात्रै लकडाउन रहेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।. . .


झापामा थप एक जनामा कोरोना संक्रमण, संख्या ५२ पुग्यो

विराटनगर बैशाख १४, प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो �. . .


फागुनमा उत्कृष्ट प्रहरी बनेका ऋषीराज बेलबारीका इन्चार्ज बने

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल ईलाका प्रहरी कार्यालय बेलबारीका इन्र्चाज भएका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीका यस अघिका प्रहरी निरीक्षक गुणराज बुढाथोकिको सरुवा भएसँगै ढकालले आईतबारबाटै कार्यभार समालेका हुन् । . . .


एनआईसी एशिया बैंकको घरबाटै निःशुल्क खाता खोल्न सकिने

कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलनबाट कम गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ ।  लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको छ । “तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ ? के लकडाउनक. . .


लकडाउन सकिएको दुई सातापछि एसईई परिक्षा गर्ने तयारी

काठमाडौं । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचा. . .


वीरगञ्जमा आज भेटिएका एक संक्रमित वीरगञ्ज महानगरको सरसफाइ कर्मचारी

दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते । पछिल्लो समयमा कोरोना पोजेटिभ देखिएकामा दुई जना मध्ये एक  वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र एक जना सिदार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएसंगै पर्सामा कोरोना संक्र�. . .


भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो

विराटनगर । लकडाउनको समयमा भारतबाट लुकीछिपी आउने एक नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ । भारतको लक्सर गोठगाँउमा उखु काट्ने काम गर्न गएका मोरङको बुढीगंगा गाउपालीका ६ कायलपुर घर भएका ३५ बर्षिया कन्नु चौधरीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने भएको हो । एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स�. . .


भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५

एजेन्सी, बैशाख १४ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार ५ सय पुगेको छ । पछिल्लो २४ . . .


-यापिड टेस्टमा तीन पटक पोजेटिभ देखिएकी युवतीको मृत्यु ,कोरोनाको आशंका

दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते ।  तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । वीरगञ्ज महानगरपा�. . .