उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ पोखरी स्थितको कच्ची सडकमा बोलेर गाडी अनियन्त्रित भई खस्दा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट खसेको हो । सडकबाट अन्दाजी २०० मिट. . .
विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १. . .
काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द हुनुपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीहरुले शनिबार संयुक्त वक्तव्यमार्फत यस्तो अपिल गर्नु भएको हो । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट. . .
विराटनगर । प्रदेश १ बाटआज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ माआज ४८६ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बज�. . .
विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११. . .
विराटनगर। मिनी विश्वकपको रुपमा चिनिने युरोपेली च्याम्पियनसिप अर्थात युरोकप–२०२० शुक्रबार (आज) देखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुनुपर्ने युरोकप–२०२० एकवर्षपछि हुन लागेको हो । युरोकपको यो १६औं संस्करणमा २४ टिम छन् । रोचक यो छ की ९ टिम त पूर्वविजेता हुन् । ग्रीस छनौट नभएका कारण अहिलेस�. . .
विराटनगर । झापा र सोलुखुम्बुमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलुदूधकुन्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइन छ. . .
विराटनगर । बजेटमा झुरा कागज (वेस्ट पेपर) को पैठारी गर्न पाउने प्रावधानले नेपालबाट कागज निर्यातको ढोका खुलेको उद्योगीहरुले दावी गरेका छन् । कागज उद्योग सञ्चालकले गुणस्तरीय कागजको उत्पादन र निर्यातको संभावना बढेको भन्दै त्यहि अनुसारको लगानी प्रोत्साहन बढेको बताएका हुन् । पैठारी सहज र झुरा कागजको नि�. . .
विराटनगर । पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रे�. . .
पथरीशनिश्चरे । आर्थिक बर्ष २०७८÷०७९ का लागि पथरी शनिश्चरे वडा नं. ४ का योजना र बजेट तर्जुमा, नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । वडाले आगामी बजेट कुन–कुन योजनामा प्राथमिकीकरण गर्ने भनेर सरोकारवाला पक्षसँग योजना तर्जुमा छलफल गरेको हो । बजेट कार्यन्वयनका चुनौती, समस्या र संभावनाबारे वडाका बुद्धिजी�. . .
कानेपोखरी । युवाहरू शक्ति हुन् । प्रायः अभियानको सुरुवात युवाबाट नै हुन्छ। र, त्यसले सफलता पाएको उदाहरणहरु पनि प्रशस्त भेट्न सकिन्छ । युवाहरू हरेक परिवर्तनका संम्बाहक हुन भने राष्ट्रमा हुने हरेक कुराहरुको आधार पनि हुन् । यस्तै , युवाहरूको सक्रियतामा कानेपोखरी गाउँपालिका–६, शिवालय टोल स्थित मन्दिर ड. . .