विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्य. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । आज सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त र जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षबाट एक मन्त्री नियुक्त गरिएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा �. . .
काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको �. . .
विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको. . .
भेषराज पोखरेल न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर ! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो ? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै। म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छैन। एउटा अदृश्य डरले पु�. . .
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमि�. . .
विराटनगर । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभएपनि औद्योगिक प्रतिष्ठानहरुका गतिविधि बढ्न थालेको हो । बैशाखमा संक्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रति. . .
विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र,. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकम�. . .
इटहरी । सुनसरी धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदारको मृत्यु भएको हो। मृतक सुनसरी बराह–६ का ५० बर्षीय बाबुराम पौडेल भएको ईलाका प्रहरी कार्यालय. . .
बिर्तामोड । झापा बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्या�. . .
विराटनगर । विराटनगर–८ अमरटोल निवासी राजकुमार श्रेष्ठको घरबाट नगद तथा चाँदीको सिक्री चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज बिहानका राती २ बजे ५० हजार नगद र अढाई तोला चाँदीको सिक्री चोरी गर्ने विराटनगर–८ विश्वकर्मा टोलका अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । प्रहरीले बुधबार बिहान १० बज�. . .