ओबी

दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि पोखराको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि देशभरीको व�. . .


इमान्दारीका साथ कार्य सम्पादन गरि न्यायपालिकाप्रति जनविश्वास जगाउनु पर्छ : मुख्य न्यायधीश राजभण्डारी

विराटनगर । प्रदेश सरकार पक्षको मुद्दाको वहस पैरवी तथा प्रतिरक्षाका लागि अदालतमा हुने लिखित जवाफ तथ्य र सत्यका आधारमा हुनुपर्नेमा सहभागिहरुले जोड दिनु भएको छ । न्याय सम्पादनका लागि लिखित जवाफ महत्वपुणर् हुने भएकाले लिखित जवाफ पेशगर्दा जिम्मेवार र उत्तरदायित्व वोध हुनु पर्ने उहाँहरुको भनाई छ । कोश�. . .


‘टिकटक नखोली सुखै छैन’

पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे तीन महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद�. . .


विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्समाथि नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्त�. . .


मेरा बा

-जीना अधिकारी अरूलाई हसाँउदा हसाँउदै आँफै हाँस्न बिर्सेका अरूलाई अघाँउदा अघाँउदै आफ्नै भोक बिर्सेका अरूलाई पुर्याउँदा पुर्याउँदै आफ्नै अभाव बिर्सेका आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा" बा!" जसले आफ्ना लागि कहिल्यै सोच्न पाएनन् जिम्मेवारीका भारीले थाप्लो पिल्सँदासम्म उनले पो�. . .


गजल

-सविना श्रेष्ठ पैसा हुँदा मात्र आफ्नो हुनेको घुइँचो देख्छु पछि पछि लागेर खुट्टै धुनेको घुइँचो देख्छु। तिमी ठूलो मान्छे बन्नु भन्दै मुखले ठिक्क पारी भित्र हाँसो लुकाइ बाहिर रुनेको घुइँचो देख्छु। घरको मुलथाम बाट दुस्मनको गोलि निस्कन्छ कठैबरी लौ भन्दै सामु आउनेको घुइँचो देख्छु । जिउदो हुदा कहिले. . .


म गलत हो म मूर्ख हो

-पारस भट्ट" प्यासी " तिमी बोलेका एजेन्डा प्रतिबद्धता पुरा नगर , बिकास का कुरा नगर तिमी गरिव दुखीको लागि काम नगर, समाजमा होस फाम नगर! तिमी मलाइ ढिस डिस गर,, तिमी म देखि रिस गर , तिमी कुनै गाउठाउ नजाउ तिमी खाउ, तिमी बजार जाउ , तिमी डाइमण्ड खाउ गलत हैन, तिमी भर्जिन खाउ गलत हैन , तिमी दिन दिनै रक्सी खाउ गलत हैन, ति�. . .


तपाई के भन्नुहुन्छ?

-जयन्ता खत्री सुधा कोही वरदान सोच्छन् म के सोचौँ ? कोही अभिषाप ठान्छन् म के ठानौँ ? हजुर बताइदिनुस् न अर्थ लगाइदिनुस् न मलाई बडो जटिल लागेको म बुझ्दा बुझ्दै कत्ति नबुझेर थाकेको ठुलो भनौं कि सानो कमसल भनौं कि असल निरिह भनौं कि ताकतवर जस्तो भएपनि एउटा बिषय लिएर आएको छुँ 'सामाजिक जन्जाल ' मैले केहि समय नि. . .


गजल

-भूपाल अधिकारी जहाँ सब चीजको बेग्लै कथा छ त्यहाँ हर एक पत्थर देवता छ अरे! मुखले हमेशा राम भन्ने उसैको हेर बगलीमा छुरा छ गरे प्रस्ताव कालो मन हुँनेले गरौंला प्रेम तिम्रो दिल सफा छ? सधैं भर जिन्दगी नाटक बनायौं बुझे कसको अनौठो भूमिका छ हुरी आँधी चले के ले हियामा यो छाती भित्र कैयौं जलजला छ तिमी गर्छौं न. . .


गजल

-अच्युत मणि पौडेल गुनासो छ साथी यहाँ जिन्दगीको हो रेटिन्छ घाँटी यहाँ जिन्दगीको चुँडाएर फूल त्यो जगेर्ना छ काँडा दिनै घोच्छ छाती यहाँ जिन्दगीको अचानो र कट्टीसँगै यो छ गर्धन निभाइन्छ बाती यहाँ जिन्दगीको अनेकौँ व्यथा छन् महङ्गो छ पीडा सबै मूल्य थाती यहाँ जिन्दगीको सबै सर्प मनका जो भेटिन्छ मान्छे ह. . .


मुक्तक

-प्रमुना पाैडेल मुक्तक १ तिमी देखेँ अरुसंग डाहा थिएन जति भेटेँ दोबाटोमा चाहा थिएन खै कस्तो माया गरेथ्याै र मलाई , यत्ति छिट्टै बदलिन्छाै थाहा थिएन।। मुक्तक २ यति छिट्टै विश्वासघात गर्छाै जान्या भए छानीछानी रस चुसि मन भर्छाै जान्या भए तिमीसंग सायद नजिक हुन्न थिएँ होला, बिचमै छोडि जङ्गार एक्लै तर्छा�. . .


आशा

-चन्द्रकुबेर खापुङ आशाको अर्थ अभिलाषा हो, इच्छा हो, लोभ लालच हो, अनि चाहना पनि हो, आशा ध्यान हो, संघर्ष हो,कर्म हो अनि जिवन जीउने बहाना पनि हो। कतै घाम लाग्नेछ भन्ने आशा कतै पानी पर्नेछ भन्ने आशा कतै उज्यालो पनि हुनेछ भन्ने आशा कतै रात पनि पर्नेछ भन्ने आशा कतै फूलको आशा, कतै काडाको आशा कतै चलाख होला भन. . .