विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .
विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सच�. . .
-पुष्पा सायरा टिकाउने मन भएन यो डाडा काँडाको सेरो फेरोमा यो रुपौलो हिमाच्छादित गुराँसको गालामा ? कि लागेन निन्द्रा ई दर्शनिय कन्चन हिमालका वातावरणमा बसेन मन यी मन्दिरको सन्सारमा ? यी नागबेली नदिको सुसेलिमा? यी झर झर् झरनाको प्रेमिल अङ्गालोमा ? कि निको भएन दुखेको छाती यताको व्यवहारसँग ! टिकेन मन् ? . . .
-कला ढकाल मुक्तक १ पुरुष या मुलिको एकाधिकारमा जेलिएर शारीरिक मानसिक बलत्कारमा पेलिएर जतिसुकै शिक्षित नारी भएपनि आजबाटै, नबसौंअब धरेलु यौनिक हिंसामा झेलिएर। मुक्तक २ मीठा सयना देखाउदै छोडेर गयौं प्यारा स्वार्थ रहित मधुर प्रेम तोडेर गयौं प्यारा सपनाको प्रतिक्षामा बसेका ती प्रेमिल रातहरु कसरी �. . .
-सपना सुनुवार मुक्तक १ एक चिम्टि सिन्दुरले मेराे थर फेरियाे केही क्षण मै खेलेकाे आँगन घर फेरियाे महाेदय म त छाेरी हरे धर्तिकाे उपनाम दिए त्यासैले हजारौँ रहर दबेर रहर नै फेरियाे ।। मुक्तक २ यसरी प्रेमकाे इतिहास छपाउन मन छ तिम्रै भएकाे परिचर्चा कमाउन मन छ यस्ताे भनुन सबैले तेती माया गर्नु . . .
-बिन्दा लामा" तृष्णा" सत्य बोल्ने मेरो छोरा भुलमा हिडिरहेछ माहुरी फोहोरमा छ झिंगा फूलमा हिडिरहेछ आँखा निदाउलान् रगत ब्युझो राख्ने गर्नुस दक्षिण तिरका मछेट दिउँसै झुलमा हिडिरहेछ आमा उता रुन्छिन् सन्तान रुन्छ यता खाडीमा देशको चित्कार मुटुको शुलमा हिडिरहेछ! हिजो दश लाख मुल्यको एउटा टाउको आज टा�. . .
-शरद प्रधानाङ्ग मुक्तक १ रापिलो तातो घाम हराउँछ साँझ ढलेपछि कडा फलाम पनि गल्छ आगोमा परेपछि कति घमण्ड गर्छौ हाड छालाको शरीरमा, खरानी हुन्छ शरीर पनि चितामा लडेपछि। मुक्तक २ सपनीको सामिप्यता विपनीमा भेट्न गाह्रो हुँदो रहेछ छातीभित्र बसेको सम्झनालाई मेट्न गाह्रो हुँदो रहेछ एउटाको ढुकढुकी अर्को हृद�. . .
-सविना श्रेष्ठ म एक्लै गाउँ बेसि धाउँंछु वास्तै गर्दैनौं गाउले खानाहरु बनाउँछु वास्तै गर्दैनौं हेरि मात्र रहने तिम्रो कस्तो बानिहो खै झुत्रोमैलो फाटेको लगाउँछु वास्तै गर्दैनौं दुखको भारी टेकना लगाएर बोक्दैछु म प्यासमेट्ने गाग्री बोकि आउँछु वास्तै गर्दैनौं हैन तिम्रो मन पथ्थर हो या फलामको छ? �. . .
-सोमनाथ लुइटेल "रवि पाल्पाली" चोखो मयाले बाजा चुरायौ , आँधो बनाई दाना कुरायौ । जालो कसैको पाता बनाको , माया भनेरै काया पुरायौ । सानै भनेरै बोली पुगेकै , आँखा बोलेको व्याधा तुरायौ । कालो रहेछौ आत्मै मुरारी , बाधा गराई बेथा फुरायौ । बालो हतासो छाया परेसी , चाला नराम्रो कात्रा जुरायौ ।. . .
-भरत गुरागाईँ बर्बरिक चिसोबाट बँच्नुपर्छ है कान्छा ! आमा भन्नुहुन्थ्यो, त्यही युगीन चिसोले गाँजेपछि आमा फर्किनु भएन । कोही घुरमा धुवाँ तापेर खरानी भइरहेछन्, कोही सडकपेटीमा आफ्नै शरीरको तातो ताप्दाताप्दै कहिल्यै नउठ्नेगरी हिउँजस्तै जमिरहेछन् , कोही चिसा मान्छेहरुको भिडभित्र थाहा नै नपाई कठ्याङ�. . .
-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधारसम्म कमसेकम गर्न पाइन्थ्यो मनकोे उपचारसम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकारसम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ ! गर्नेले त गरिरहेकै छन् शरिरको ब्यापारसम्म आज जुत्ता लगाउने हैसियत बन्यो मेरो हि�. . .
-श्रीबहादुर केसी शैलुङ्गे नदिहरु नि:सर्त बगिरहे कहाँ भेट्छन तिनले गन्तव्य बगेर जीवनकाे पदमार्गमा थाति राखेर सङ्घर्षरत परिणाम बगेर अनिश्चित अविरल हिँमालकाे फेदिबाट रसाँउदै काेलाहलकाे बस्ती पन्छ्याउदैं अाराेह अबराेह हटाउदै बाटा भरिका बाधा छिचाेल्दै दुर्गमका कष्ट पीडाहरुलाइ अनभिज्ञ बग्नुका�. . .