ओबी

बालेन तिमी अपराधी हौँ

-सुमन धमला गुण्डाका नाईकेहरूलाई गरी खान दिएनौ रे पहिला त तिमी कहिल्यै नि यस्तो थिएनौ रे मै हुँ भन्ने मान्छेलाई पाखा लगायौ हो त्यसैले बालेन तिमी अपराधी नै हौँ । देश बेच्नेहरूलाई भागा भाग बनायौ पहिला देश बेचेको बन्द मुद्दालाई तिमीले नै खुलायौ देश बेचेर जीवन बनाउनेहरू लाई भागा भाग बनाएपछि तिमीलाई भ�. . .


मुक्तक

- पारस भट्ट "प्यासी" मुक्तक १ चिन्ता लाग्छ तागत छैन कहिं जाने चाहारा भएन केही काम गर्नपनि सकिँदैन पेटमा आहारा भएन छनत थिए बिदेश लागे छोराबुहारी नातिनातिना , साथमा कोहि रहेनन् बुढेसकालमा साहारा भएन! मुक्तक २ आफन्त भन्ने कोहि छैनन् साथमा के गर्नु छैन पैसा हुन्न कापी कलम हातमा के गर्नु बा बितेको बर्ष न�. . .


महसुस गर्न देउ उसलाई

-चन्द्रकुबेर खापुङ उड्न देउ- चीलहरुलाई खुल्ला आकासमा चिथर्न देउ नङ्ग्राहरुले निर्मम तब पो बढ्नेछ विश्वास आफ्ना नङ्ग्रा र पखेटाहरुप्रति हुनेछ भरोसा आफु बसेको डालिमा होइन आफ्ना नङ्ग्रा र पखेटाहरुमा । गुन्जन देउ- आर्तनादहरुलाई बेरोकटोक फैलिन देउ खित्काहरु स्वच्छन्द तब पो अस्तित्व हुनेछ आवाजहरुक�. . .


पुनश्च: प्रायश्चित

-नवीन अभिलाषी इतिहासले हामीलाई बुद्धको गर्भस्थानमा रगतका फूल रोप्नुपर्ने बनायो । तानाशाह पहाडको पैतालामुनी अढाई हजार वर्ष लामो – घाटुको अर्धचेत जस्तो यातनाले लठ्ठिनुपर्ने बनायो । पर्खिनुपर्ने बनायो, आफ्नै भूमीमा भूकम्प आफ्नै जीवनमा ज्वालामूखीको प्रतीक्षा गर्नुपर्ने बनायो । आफ्नै पसीनाको �. . .


श्रीमतीकी साथी

-निर्मला देवी तिम्सिना(कान्छी) एकदिन फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ ।जसरी चुम्बकले फलाम तान्छ त्यसरी नै सुन्दर तस्बिरले मेरो मन तानेको थियो । केही समय पछि उनले मेरो अनुरोध �. . .


यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डको विजयी सुरुआत

काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिला ब्याटिङ गरेको अमेरिक�. . .


ट्रम्पलाई चुनावमा प्रतिबन्ध लगाए अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले ट्रम्पलाई यस वर्षको राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएमा अराजकता र अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलहरूले बिहीबार अमेरिकी सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा यस्तो दावी गरिएको अन्तराष्ट्र�. . .


सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने फक्ताङलुङ गाउँपालिकाको माग

विराटनगर । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणको सन्दर्भमा फक्ताङलुङ गाउँपालिकाले निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने माग राख्दै जिल्ला समन्वय समिति ताप्लेजुङलाई ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु र ग. . .


मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा अनुशासित चालक, सुरक्षित सडक अभियान शुक्रबार सुरु गरका छन् । प्रदेश सरकारले मोरङ र झापाबाट 'अनुशासित चालक, सुरक्षित सडक' अभियानको शुरूवात गरेकाे हाे । मुख्यमन्तत्री कार्कीले विराटनगरस्थित रानी र नेमुवामा कार्यक्रम आयाेजना गरी उक्त अभियान सुरू ग�. . .


पाकिस्तानविरुद्ध न्युजिल्याण्ड विजयी

काठमाडौं । पाकिस्तानविरुद्धको पाँच खेलको टी-२० सिरिजमा न्युजिल्याण्डले ४-० को अग्रता बनाएको छ । शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड. . .


शीतकालीन युथ ओलम्पिक सुरु

काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । शुक्रबार एक उदघाटन समारोहबीच दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ । प्रत. . .


नेपालमा पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा

काठमाडौं । नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’(पर्यटन दूत) पाएको छ। नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो। नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको स. . .