धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो। उपमहानगरपालिकाले जारी गरेको सार्�. . .
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो । भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटि�. . .
काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४९.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १७४ रन बनाएको थियो । �. . .
काठमाडौँ । छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ । भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो । सो टिभी सिर. . .
काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६.२ ओभर. . .
विराटनगर । पछिल्लो समय सस्तो र छिटो ईन्टरनेट सेवा प्रदान गरेर चर्चामा आएको इन्टरनेट सेवा प्रदायक कम्पनी 'वाईफाई' नेपालले २४ महिने अफर सार्वजनिक गरेको छ । आफ्ना पुराना र नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो । वाईफाई नेपालले हाल ५० र ८० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको . . .
मुम्बई । अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउनेइमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट(आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले गत नो�. . .
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूणर् काम गरेको सशस्त्रको भनाइ छ । आफ्नो मातहतका अ. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले �. . .
मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा फिल्म ‘मेरी क्रिसमस’का कारण चर्चामा छिन् । श्रीराम राघवन निर्देशित फिल्ममा कटरिनाले अभिनयको तारिफ पाएकी छन् । कटरिनाले फिल्मी भूमिकाका बारेमा हालै खुलेर बताएकी छन् । कटरिना आफ्नो बहुमुखी अभिनय र फिल्ममा अलग अलग भूमिकामा अभिनय गर्नका लागि परिचित छिन�. . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् । शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ-आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल,. . .
विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ । राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा �. . .