ओबी

रुसी सेनामा भर्ती भएका अर्का नेपाली युवकको मृत्यु

खलङ्गा (प्युठान) । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर . . .


नेपाली राहदानीको वरीयता श्रेणीमा सुधार

काठमाडौं । वैदेशिक यात्राका लागि सर्वाधिक महत्वपूर्ण डकुमेन्टको रुपमा रहने नेपाली राहदानी (पासपोर्ट)ले विश्वव्यापी सूचकांकमा एक स्थान सुधार गरेको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी हुँदा नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको छ । नेपाल गतवर्. . .


सडकपेटी मिचेर राखिएका सामान हटाउँदै धनकुटा नगरपालिका

विराटनगर । सडकपेटी तथा सार्वजनिक स्थल अतिक्रमण गरी राखिएका सामान धनकुटा नगरपालिकाले हटाउने अभियान सुरु गरेको छ । त्यस क्रममा धनकुटाको हिले बजारमा सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान नगरपालिकाले आज जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर र�. . .


सुनसरीमा हात्तीको आक्रमणमा वृद्धको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा बिहीबार एकजनाको मृत्यु भएको छ । सु्नसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणमा परी स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट घाँस लिएर फर्कने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो. . .


विभेदकारी शिक्षा दिने विद्यालयलाई प्रदेशले सहयाेग गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयाेग नगर्ने बताएका छन् । महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामाेड-३, झापाकाे ६६ अैां वार्षिकाेत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र �. . .


गुमेको बाल्यकाल

सुजता लिम्बू विराटनगर । तिमी बा सँग बस्नेकी आमासँग ? आमाले सोधेको प्रश्नको धर्म संकटमा परेकी ‘सकुन’ आँखामा आक्रोश व्यक्त गर्दै टोलाइन् । बाल्यकाल बच्चा बनेर हुर्किन पाइनन् । बा र आमाको झगडाको चक्रव्यूहमा फसेकी उनी किशोर अवस्थामा प्रवेश गर्दा समेत त्यहाँबाट उम्किन सकिनन् । अझै पनि बाआमाको माया भा�. . .


युट्युब च्यानल सञ्चालकलाई आचारसंहिता बुझाउन सुरु

काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ । काउन्सिलले बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका च्यानल सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा युट्युब च्यानल सञ्चालकहरूले आफ�. . .


न्यानो कपडा संकलन र वितरण गर्न विराटनगरमा ‘घुम्ती क्लोथ बैंक’

विराटनगर । जाडो बढेसँगै नेपाल हातेमालो मञ्च, मोरङले घुम्ती क्लोथ बैंक शिविर सञ्चालन गर्ने भएको छ । न्यानो कपडा जरुरी पर्ने नागरिकका लागि कपडा तथा जुत्ताहरु संकलन गरेर आवश्यक पर्ने वस्तीका व्यक्ति तथा सडक सहयोगापेक्षी र आश्रितलाई वितरण गर्ने भएको हो । मञ्च अध्यक्ष भावना गुरुङले संकलित कपडा कुनै निश्. . .


भारतको पारुल विश्वविद्यालयबारे नेपाली विद्यार्थीलाई जानकारी

विराटनगर । भारतको गुजरातमा रहेको पारुल विश्वविध्यालयले नेपाली विद्यार्थीलाई विश्वविध्यालयको बारे जानकारी दिने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित पत्रकार भेटभाटमा उक्त विश्वविध्यालयकी उपाध्यक्ष गितिका पटेल, सहायक प्रबन्धक निरज शाह र अचिभार्स कन्सल्टिङका सुनिल जेस्वाल लगा. . .


विराटनगरमा नगर बस : उल्झन नआए नयाँ वर्षमा उद्घाटन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालन गर्ने भन्दै परीक्षण गरिएको पाँचवटा रुटमा चालु आर्थिक वर्षभित्रै नगर बस सञ्चालनका लागि ढोका खुलेको छ । कोशी प्रदेश लगानी प्राधिकरणमा विराटनगर यातायात प्रा.लि.ले मात्रै विस्तृत अध्ययन प्रतिवेदनसहितको प्रस्ताव पेस गरेसँगै त्यसको प्रक्रि�. . .


नेप्से ०.६२ अंकले घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो । बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३०७ कम्पनीको कारोबार भएकाम�. . .


आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल-भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापार�. . .