ओबी

सरकार र निजी क्षेत्र दुःखका साझेदार : अर्थमन्त्री खनाल

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकार दुःखमा एकअर्काको सहकार्य र साझेदारीबाट हल गर्नुपर्ने बताएका छन् । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै उनले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको. . .


विराट टिचिङमा १६ दिनदेखि चुपचाप छन् जेनजी आन्दोलनका घाईते सन्तनु ढकाल

सोनु साह विराटनगर । गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तनु ढकाल गम्भीर घाइते भए । रगतले लतपत भएका ढकाललाई मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि भर्ना गरियो । मोरङ सुन्दरहरैंचाको सुकुन�. . .


अर्थमन्त्री खनाल बुधबार विराटनगर आउँदै

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर आउने भएका छन् । अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन तथा गत भदौ २४ मा जलेका अर्थमन्त्रालय मातहतका कार्यालयको अनुगमनका लागि उनी विराटनगर आउने भएका हुन् । खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको ध्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्�. . .


जेनजी आन्दोलनको क्रममा सार्वजानिक सम्पतिमा आगजनी गर्ने एकसय जना प्रहरीको निगरानीमा

विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मोरङमा उपद्रो मच्चाउने एकसय बढीको प्रोफाइल प्रहरीले तयार पारेको छ । जेनजी पुस्ताको आडमा घुसपैठ गरेर सार्वजानिक सम्पतिमा आगजानी गर्ने व्यक्तिहरुको डिजिटल फायल प्रहरीले तयार पारेको हो । मोरङ प्रहरीले घटनामा संलग्न भएर आफैं बहादुरी प्रदर्शन गर्दै भिडि�. . .


सुन्दरहरैंचाका पूर्व प्रमुख ढकालद्वारा नगरपालिकालाई कम्प्यूटर सहयोग

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व प्रमुख शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग गरेका छन् । भदौ २४ गते भएको जेनजीको आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा आगजनी, तोडफोड भएको थियो । आगजनी, तोडफोडबाट सुन्दरहरैंचा नगरपालिका कार्यालयका भवन लगायत आवश्. . .


रेबिज रोग र यसबाट बच्ने उपायहरु

रेबिज रोग एक जोनोटिक रोग(पशुबाट मानिसमा र मानिसबाट पशुमा लाग्ने रोग) हो । रेबिज रोग Rhabdoviridae family मा पर्ने Lyssa virus ले गर्दा लाग्दछ । Lyssa virus ले स्नायु प्रणालीमा असर गर्दछ । एक पटक लक्षण देखा परेपछि निको हुने सम्भावना शुन्य बराबर हुन्छ त्यसैले यस रोगलाई घातक रोग ( fatal disease) पनि भनिन्छ । रेबिज रोग तातो रगत (warm blooded) भएका सबै स्तन. . .


विराटनगर ९ मा आफ्नै भाउजुमाथि तेजाब प्रहार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् । घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको. . .


बंगलादेशले कच्चा जुट रोक्दा सुनसरी–मोरङका छवटा उद्योग संकटमा

विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त. . .


विराटनगरस्थित कोइराला निवासबाट विश्वप्रकाशले भने–नयाँ ढंगले पार्टी बढ्छ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरसम्ममा महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार उनले मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।गत भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेर कोइराला निवास जलेक�. . .


टंकीमा जम्पर जल्दा, आधा विराटनगरमा बिद्युत अवरोध

विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत टंकी सवस्टेसन भित्र ३३ के.भी. का तीनवटा फिडरको जम्पर जलेका कारण विराटनगरको आधा क्षेत्रमा दुई घण्टासम्म बिद्युत अवरोध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार शरणका अनुसार टंकीबाट आपूर्ति हु�. . .


सिडिओ कार्यालय मोरङलाई उद्योगी राउतद्वारा दश थान कम्प्यूटर

विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगलागी गरेर ध्वस्त बनाइएका जिल्ला प्रशासन कार्यालय मोरङलाई विराटनगरका उद्योगी राजेन्द्र राउतले दश थान कम्प्यूटर सहयोग उपलब्ध गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष समेत रहेका राउतले प्रशासनिक दैनिक कार्य सञ्चालनका लागि उपलब्ध कम्प्. . .


विराटनगर महानगरको जलेको भवनको सरसफाई सक्यो, विज्ञले भने–मर्मत गरेर सञ्चालन गर्न सकिन्छ

विराटनगर । जेनजी आन्दोलनका नाममा आगजनीमा परेको विराटनगर महानगरपालिकाको भवन परिसर सरसफाई सकिएको छ । महानगरपालिकाको सेवा पहिलाकै अवस्थामा फर्काउन जनप्रतिनिधि तथा कर्मचारीले रातदिन काम गरिरहेका छन् । सरसफाईसँगै महानगरपालिकाले अत्यावश्यक सेवालाई सुचारु गरिसकेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ. . .