सोनु साह विराटनगर । प्रहरीले सोमबार मोरङको रतुवामाई नगरपालिका ७ ठाकुरचौकबाट एकलाख ७५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । साइकलमा भारतबाट भित्र्याउँदै गर्दा प्रहरीलाई देखेपछि व्यक्ति फरार भएपछि पटका भने प्रहरी नियन्त्रणमा प¥यो । तिहार नजिकँदै जाँदा मोरङको खुल्ला सीमानाकाबाट विस्फोटक वस्तु (पट�. . .
विराटनगर । प्रहरीले विराटनगरका विभिन्न स्थानबाट अवैध रुपमा भित्र्याइएको कपडा बरामद गरेको छ । मोरङ प्रहरीको टोलिले सीमाबाट हुने अवैध पैठारी नियन्त्रणका क्रममा एकलाख ६८ हजार बराबरको कपडा बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको छ । तिहार नजिकँदै गर्दा सीमा क्षेत�. . .
विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ । महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ । लैंगिक हिंस. . .
विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीय खोलाको पुलमा भ्वाङ्ग परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–७ र ८ वडा तथा कटहरी गाउँपालिका–१ र २ लाई जोडेको पुलमा भ्वाङ्ग परेको हो । विराटनगरमा उत्तरतफ विराटनगर ७ र दक्षिणतर्पm ८ नम्बर वडा र कटहरीको उत्तरतर्फ १ र दक्षिणतर्फ २ नम्�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका अधिकांश ट्राफिक लाइट अहिले सञ्चालनमा छैनन् । विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउने ट्रयाक दिइरहेका लाइट यतिबेला बिग्रिएका छन् । त्यसले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको छ। ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक द�. . .
विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .
विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरो�. . .
विराटनगर । असोज १७ गतदेखि २० गतेसम्म परेको अबिरल वर्षापछि पहिरोका कारण घरबिहीन इलामका नागरिकका लागि विराटनगरका उद्योगीले राहत उपलब्ध गराएका छन् । उद्योग संगठन मोरङले तत्काल अस्थायी घर व्यवस्थापनका लागि बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो । संगठनका महाप्रवन्धक चुडामणी भट्टराईले नेपाल उ�. . .
विराटनगर । सरकारले निर्यातमुलक उद्योगहरुलाई दिदैं आएको निर्यात अनुदान रोकिदिएपछि पूर्वका उद्योगी रुष्ट बनेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले नेपालबाट बाहिरी देशमा वस्तु निर्यात गर्ने उद्योगले पाउँदै आएको अनुदान रोक्ने निर्णयको विरोधमा उद्योगी उभिएका हुन् । विराटनगरका उद्योगी–व्�. . .
विराटनगर । विराटनगरमा चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ३ गते विराटनगर १२ कामत चौक निवासी संगिता यादवको घरमा प्रवेश गरेर खरानी रङ्गको ब् यागमा भएको गरगहना तथा नगद लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपि. . .
प्रेम देवान विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तय भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उक्त मितिमा प्रतिनिधीसभाको निर्वाचन गराउनको लागि मिति तय गरेर तयारी थालिएको हो । उक्त निर्वाचनको लागि अहिले अधिकास जेनजी युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्�. . .
विराटनगर । जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ । आयोगले उक्त जाहेरीको जाँचबुझ गर्ने क्षेत्राधिकार नभएको भन्दै प्रहरीमै फिर्ता पठाएको हो । आयोगका प्रवक्ता तथा सदस्य वि�. . .