ओबी

विराटनगर किंग्सले “ड्रिम टु प्ले” क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा गर्दै

विराटनगर । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “ड्रिम टु प्ले टुर्नामेन्ट” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्ट�. . .


जहदा गाउँपालिकाद्वारा अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता रद्द

विराटनगर । जहदा गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीसँग आगामी असोज ३१ गतेदेखि लागुहुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको जानकारी दिइएको छ । जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताको हस्ताक्षर भएका सार्वजानिक सूचना असोज २१ गते प्रकाशित गरिएको छ । जसमा ‘नेपाल सरकार, प्रदेश. . .


युद्धबिरामसँगै विपिन जोशी फर्कने परिवारमा आस, दुईवर्ष पुरानो भिडियो दवावका लागि सार्वजानिक

विराटनगर । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र ह�. . .


बाढी र पहिरोले भत्काएका नागरिकका घर कोशी प्रदेश सरकारले पुननिर्माण गर्ने

विराटनगर। कोशी प्रदेश सरकारले असोज १८ र १९ गते परेको वर्षापछि आएको बाढी तष पहिरोले भत्किएका घर पुननिर्माण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाउने निर्णय गरेको हो। विपदमा सबैभन्दा ब�. . .


हिउँदभर केशलिया खोस्रदा वर्षामा विराटनगर डुबान

विराटनगर । बेसिजनमा मौसम सक्रिय हुँदा असोजको १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा वर्षाभयो । असारदेखि भदौसम्म डुबान भोग्न नपरेका धेरै शहर असोजमा जलमग्न हुनपुगे । यस्तै स्थिति विराटनगर महानगरपालिकाले पनि बेहोर्नुपरो । यद्यपी यो वर्ष अघिल्ला वर्षको भन्दा क्षतिका हिसाबले कम रह्यो । विराटनगरम�. . .


इलाममा दैनिक राहत पठाउँदै प्रदेश सरकार

विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्‍याएको कोशी प्रदेश सरकारले बुधबार पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएक. . .


वर्षापछिको बाढीका कारण उद्योगमा ५० करोड क्षति अनुमान

विराटनगर । असोज १८ र १९ गते परेको अविरल बर्षाको कारण सुनसरी र मोरङका उद्योगमा ५० करोड बराबरको क्षति पुगेको अनुमान गरिएको छ । पानीले उत्पादन र मेसिनमा पुगेको क्षति यकिन गर्न उद्योगी–व्यवसायीको छाता संगठनले सोमबारदेखि नै सुरु गरेको छ । दुहबी नगरपालिका ८ मा रहेको राजकुमार गोल्छा समूहको अरिहन्त मल्टिफा. . .


कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत

विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल. . .


विजया दशमी, खुशी बाँडेर मनाउँ

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको. . .


विराटनगरका व्यापारी : व्यापार छैन, जोगबनीको मार कहिल्यै हटेन

सोनु साह विराटनगर । दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर, यसपटक भने राम्रो व्यापार नभएको उनीहरुको गुनासो छ । व्यापारी भन्छन दुई र चार रुपैयाँ कमै नाफा खाएर सामान बिक्री गर्ने योजना हो तर यसपाली व्यापार कम छ। अरुबेला सोचेको भन्दा ठुुलो व्यापार हुने गरेको थियो, भ�. . .


जेनजी सरकार आएपछि भन्सारबाट हट्यो ‘घुँडे बील मूल्यांकन’

विराटनगर । विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बील आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार बिन्दुमा ‘अनलाइन भ्याल्युसएन सफ्टवेयर’ का आधारमा मालवस्तुको मूल्यांकन र जाँचपास । सरकारले आयात हुने मालवस्तुको भन्स�. . .


नेपाल उद्योग वाणिज्य महासंघ कोशीद्वारा पूर्वाधार पुननिर्माणमा सहयोग गर्न अपिल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सिर्जित घटनाबाट देशमा भएको पूर्वाधार क्षति अपुुरणीय रहेको बताउँदै त्यसको पुनििनर्माणका लागि सबैसँग अनुरोध गरेको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माणको लागि आवश्यक स्�. . .