विराटनगर । मुन्धुम पदमार्ग अन्तर्गत भोजपुर र खोटाङको सीमा क्षेत्र चखिवामा भारतीय पर्यटकलाई कुटपिट भएको घटनाले कोशी पर्यटन वर्षको पहिलो गाँसमै ढुंगा लागेको छ । पर्यटन वर्ष उद्घाटन गरेकै बेला भारतमा नेपाल असुरक्षित रहेको भन्दै पीडितले सार्वजानिक भिडियोमार्फत जानकारी दिएका हुन् । भोजपुर सदरमुकाम आय. . .
विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग प्राप्त गर्ने क्रम जारी रहेको छ । विराटनगरस्थित एभरेष्ट बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले साम�. . .
विराटनगर । सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित जंगलमा महिलाको शव फेला परेको थियो । मृत महिलाको बिहीबार पहिचान खुलेको थियो �. . .
विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ । भारतमा पक्राउ गरेका उन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो । स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिक�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरलाई अटो सिटि बजाज सोरुम इटहरी सुनसरीले बिद्युतीय टेम्पो उपलब्ध गराएको छ । प्रहरीको आन्तरिक प्रयोगका लागि प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाले बिद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् । तालिम केन्द्र परिसरमा शुक्रबार आय. . .
झापा । स्थानीय जङ्गलमा वर्षौंदेखि विचरण गर्दै आएका हात्ती घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छभने अधिकांश घाइते अवस्थामा भौँतारिएका थालेका हुन् । मेचीनगर नगरपालिका–१ मा बुधबार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिकको निजी वनसम्म आएको थियो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त ह�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश देशभरका सात प्रदेश उद्योग वाणिज्य महासंघतर्फ उत्कृष्ट भएको छ । वर्षभरिको गतिविधिका आधार कोशी उत्कृष्ट भएर सम्मानित भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा प्रधानमन्त्री केपी ओलील�. . .
काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो �. . .
काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । वि�. . .
गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ । गोरखा नगरपालिका–५, पस्लाङस्थित ना�. . .
कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनु. . .