विराटनगर, माघ २२ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन्। उक्त समूहले आयोजना गरेको आमहड्तालका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन्। धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन्। यसअघि जुलुसमा नाराबाजी गरेपछि प�. . .
विराटनगर, माघ २२, धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो। बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक क�. . .
सप्तरी माघ २१ मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा ज्यान गुमाउने मोटरसाइकल चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय भिमराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर. . .
विराटनगर,माघ २१ अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेक. . .
विराटनगर, माघ २१ लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–८ र कक्षा–११को पाठ्यक्रममा सरकारले समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए। यस अघि केही त्रुटि भएका कारण प्रधा. . .
काठमान्डू ,माघ २१ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा. . .
काठमाडौं ,माघ २१ विभिन्न संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज बिहान सपथग्रहण भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान छ । संसद नै नभएपछि उनीहरुको सुनुवाइ हुन सकेको थिएन । संसद नहुँदा सुनुवाइ हुन नसकेको परिषद्मा सदस्य सचिव रहने म. . .
काठमाडौं- तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनि�. . .
विराटनगर, माघ २० महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा रा�. . .
बिराटनगर, माघ २० म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्�. . .
बिराटनगर ,माघ २० प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजपनि सरकारी वकिलहरुको बहस जारी रहने भएको छ । यसअघि हिजो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसमा सहभागी हुँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गर्नुभयो । खरेलको बहस आजपनि जारी रहने जनाइएको छ । त्यसपछि. . .
काठमाडौं, माघ २० राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली �. . .