पवन पोख्रेल /काठमान्डू कोभिडको संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै अब शैक्षिक संस्थाहरु खोलिने क्रममा छन् । एकातर्फ लगभग वर्ष दिन जतिको बन्द पछि खुल्न लागेका शैक्षिक संस्थाहरु अनि अर्कोपटि कोभीड संक्रमण जोखिम र संभावना । आखिर अबका दिनमा स्कुल अनि कलेजहरु खोल्दा के कस्तो कुरामा ध्यान दिनु पर्दछ त ? य�. . .
काठमाडौं बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो । झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विका. . .
काठमाडौं “नयाँ संसार, नयाँ रेडियो ” नाराका साथ आज १० औ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औ सम्मेलनले सन् २०११ नोभेम्वर ३ तारिखमा हरेक वर्षको फेब्रुुअरी १३ तारिखलाई रे�. . .
पर्सा , बिरगंज प्रहरीले गएराति कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने रामा साह भनिने २४ वर्षीय उपेन्द्र साह रहेका छन। शाहलाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्�. . .
काठमाडौँ, माघ २९ नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगतमा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तरराष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी भाषाको एउटा सशक. . .
विराटनगर, माघ २८ विराटनगरको बरगाछी स्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्�. . .
विराटनगर, माघ २८ रोटरी क्लब अफ विराटनगर फ्युजनले नि : शुल्क आखा जाच शिविर सम्पन्न गरेको छ। क्लबले बिराटनगर स्थित तापड़ीया आखा अस्पतालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको क्लब अध्यक्ष श्रीजा काबराले जानकारी दिएकि छिन। उक्त शिविरमा लखन्तरी वडा नम्बर १ को श्री बेगनालाल आधारभूत विद्यालय का २०० ज�. . .
विराटनगर ,माघ २७ लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंका को संयुक्त आयोजनामा अन्तराष्ट्रीय क्लब ट्विनिङ कार्यक्रम सप्पन्न भएको छ । ट्विनिङ कार्यक्रम अन्तर्गत आज लियो क्लब अफ ए वान बिराटनगरले लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय . . .
हेटौंडा , माघ २७ आजदेखि वाग्मती प्रदेशको राजधानी हेटौँडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु भएको छ । हेटौँडामा मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु भएको हो । सम्मेलन आयोजना गरि. . .
फुङ्लिङ , माघ २७ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्ल�. . .
विराटनगर ,माघ २६ प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि भगवान राम र सीताको मूर्ति तयार भएको छ । राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको छ। प्रधानमन्त्रि ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गर. . .
जाजरकोट, माघ २६ सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टे�. . .