ओबी

प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो बस्दै

माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका �. . .


विराटनगरमा आयो ‘जे–पनि मेन्टिनेन्स सर्भिस’

विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले ' जे– पनि' सञ्चालनमा ल्याएको सञ्चालक सरोज दाहालले बताएका छन् । प्रत्येक घरले अब मासिक मात्र ३५० रुपैयाँ तिरेपछि घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, . . .


सामर्थ्य समाजद्वारा प्याड तथा डाइपर बितरण

आकृति रानि फुयल                                          सामर्थ्य समाज विराटनगरले आज शारीरिक अपाङ्गता(फरक क्षमता भएका महिला)हरुलाई सेनिटरि प्याड,सेनिटाइजर तथा डाइपर बितरण कार्यक्रम सप्पन्न गरेको छ । संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले जानकारि दिए अनुसार,प्याड प्रयोग गर्न सक्नेलाई प्याड तथा डाइपर प्रयोग गर्न सक्नेलाई. . .


विश्व प्रचलित फेबर ब्रान्ड अब बिराटनगरमा

नेपालमै पहिलो पटक विश्व प्रचलित ब्रान्ड "फेबर" कम्पनीले भान्साकोठा का सम्पूर्ण सामानहरु एकै ठाउमा पाइने गरि आफ्नो शाखा बिराटनगरमा पनि खोलेको छ। हिजोबाट औपचारिक रुपमा कम्पनिले बिराटनगर को शनि मन्दिर रोडमा शाखा विस्तार गरेको संचालक रुपेस अग्रवालले जानकारि दिएका छन् । साथै कार्यक्रमको समुद्घाटन. . .


धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड

धनुषा कोरोना विरुद्धको खोप लगाउन धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड देखिएको छ । खोप लगाउनेहरू उत्साहित भएर विभिन्न खोप केन्द्रमा पुगी खोप लगाइरहेका छन् । दोस्रो चरणमा परेकाहरूको सूचिका आधारमा धनुषाको सबै स्वास्थ्य केन्द्रमा खोप केन्द्र स्थापना गरेर खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्या. . .


मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहः प्रधानमन्त्री

काठमान्डू अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च पुगेर लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्रीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रह हुने उल्लेख गर्नुभयो । ‘हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ,’ प. . .


कोप–२६ टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

काठमान्डू बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तन. . .


लिखित जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुदैँ

काठमाडौं । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल �. . .


भागरथीको हत्यारा पक्राउ परे, जहादाकी १४ बर्षिया बालिका करणीमा संलग्न भने अझै पक्राउ पर्न सकेनन्

प्रेम देवान विराटनगर । पछिल्लो समय निकै चर्चाको विषय रहेको थियो बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या । घटना भएको केहीदिन मै प्रहरीले गहिरो अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा १. . .


युवा माझ उद्धमशिलता अन्तरकृया सम्पन्न

बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरि गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवकबज�. . .


युथ युनिटी अफ नेपाल र फिड द निड नेपालद्वारा हिजाब एवं शैक्षिक सामग्रि वितरण

युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक . . .


नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु

नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । उक्त सेवामार्फत सेवाग्राहीले वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सक्ने टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले बत. . .