विराटनगर, माघ १९ उत्तरपश्चिम सिरियामा भएको कार बम बिस्फोट भएको छ। बिस्फोटमा परि कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने २९ जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारी ले घटनामा परेर मृत्यु र घाइते भएकाहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । विद्रोही लडाकुको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृं. . .
बिराटनगर माघ १९ सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा बहस सुरु भएको छ । आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो ।उक्त बहसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को. . .
माघ १९ , बिराटानगर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध आइतबार अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेल भन्छ. . .
काठमाडौं, माघ १९ गते । म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी प्रजातान्त्रिक नेतृ आङसाङ सुकी पक्राउ पर्नुभएको छ । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उहाँ पक्राउ परेको जनाएको हो । जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो. . .
प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भएको छ । भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले योजना अगाडी सारेको हो । उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्. . .
विराटनगर। विराटनगर मेनरोडस्थित सेल्ट्रल महलको ग्रोसरी सेक्सन सेन्ट्रल बजारले क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा ग्रोसरीका सामानमा १५ प्रतिशत छुट दिने अफर ल्याएको छ । यसैगरी बिद्युतीय सामान खरिदमा यो बजारले २० प्रतिशतको अफर ल्याएको छ । उपभोक्ताले एक हजार रुपैँया भन्दा माथिको खरिद गरे . . .
इटहरी । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको छ । चार दिन अगाडी गत २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहर�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगरका मुख्य तथा सहायक सडकमा निर्माणाधिन घरका सटर धमाधम बन्द हुन थालेका छन् । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका बन्द सटर बाहिर ‘टु–लेट’ अर्थात् सटर भाडामा छ भन्ने सुचना जताततै देखिन्छ । सडकसँग जोडिएको जमिनमा व्यापारका अधिकांशले सटर लगाउने गर्दछन् । सटरसहितको घर. . .
बिराटनगर । लायन्स क्लब अफ हेल्थ प्रोफेसनलद्वारा सुनसरीको गढी गाउँपालिकामा मंगलबार प्याल्जमा तथा रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ । प्रतिदिन कोरोना संक्रमण बढी रहेको बेला र कोरोना संक्रमित गम्भीर अवस्थाका बिमारीहरुलाई प्रभावकारी मानिएको प्लाज्मा थेरापिका लागि रक्तदानसँगै प्लाज्मा डोनेशन गरि�. . .
भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ । अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक. . .
मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मि. . .
नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना भाइरस सङ्क्रम�. . .