विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको धारणा राखेको मुस्लिम अगुवाहरूले बताएका छन् ।मोरङ मुस्लिम समुदायले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्ति धर्म विशेष लक्�. . .
विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गाँजा नियन्त्रणमा लिनका लागि एक राउण्ड गोली समेत चलाउनु परेको हो । सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रण. . .
विराटनगर । नेपालमा बिहीबारदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘कर२०–०००००१’ देखि ‘घर४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्�. . .
विराटनगर । औषधि ऐन २०३५ को संशोधनमा राखिएका केहि प्रावधान अव्यावहारिक भएको भन्दै त्यसको खारेजी हुनुपर्ने माग कोशीका औषधी व्यवसायीहरुले अगाडी सारेका छन् । उनीहरुले अन्यायपूर्ण र व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने मागसहित औषधी व्यवस्थापन विभाग विराटनगर कार्यालयम. . .
मोरङ । नेपाली क्रिकेट क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि यसमा भविष्य खोज्नेहरुको देशभर अभूतपूर्व उत्साह देखिएको छ। साना नानी–बाबुदेखि लिएर बृद्धबृद्धासम्म क्रिकेटको रौनक बढ्दो छ । एनपिएल अवधीमा यसैमा झुमिरहेका छन् । एनपिएल अहिले नेपालीहरूको राष्ट्रिय उत्सव सरहको खेल महायज्ञ बनेको छ, . . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रकमा नियुक्त लिँदा झुटो विवरण पेस गरेको आरोपमा डिल्लीराम प्रसाईंसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएको खुलेपछि उनले राज. . .
विराटनगर । खुल्ला सीमा क्षेत्रबाट भइरहेको चोरी पैठारी र निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा टोली परिचालन गरेको छ । कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीको टोलि फिल्डमै रहेको छ । . . .
विराटनगर । विराटनगर–१३ स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा जहदा गाउँपालिका–१ . . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर–३ मा प्रशाखा नहर छ । चतरा मुल नहर अन्तर्गत आयोजनाको विराटनगर शाखा नहर २७ किलोमिटर दुरीमा फैलिउको छ । यसको विस्तार भएको ५५ वर्ष बित्यो । २०२७ सालमा विस्तार नहरको विराटनगर शाखा र प्रशाखा भने क्रमशः सडकमा रुपान्तरण हुन थालेको छ । जसमा पानी हैन अब क्र. . .
विराटनगर । विराटनगर मेनरोडको एउटा चिया पसल (हाल सेन्ट्रल महल उत्तर) कुनै समय दिनभर भीडभाड लागिरहन्थ्यो । नजिकै थियो, साविकको जिल्ला प्रहरी कार्यालय, हाल वडा प्रहरी कार्यालय विराटनगर । विश्वकप फुटबल होस् की क्रिकेट वा इण्डियन प्रिमियर लिग क्रिकेट दिनभर चिया पसलमा बस्ने भीडको काम हुन्थ्यो बट्टी लगाउनु �. . .
विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा �. . .