ओबी

‘एआई कविता’ संग्रहालय प्रकाशन गर्दै कुशवाह

विराटनगर । नेपालमा पहिलोपटक एआई को सहयोगद्वारा निर्मित ‘एआई कविता सङ्‌ग्रह’ प्रकाशनको तयारीमा रहेको छ । पुस्तकका कन्सेप्टर रोशन कुसवाह हुन् । उनको यो कविता संग्राहालयमा ३२ वटा कविता छन् । जुन एआई जेनेरेटेड कविताँसगै तस्वीर पनि समावेश छन् । यो नयाँ अवधारणमा कविता संग्रहित गर्ने कुसवाहले पुस्तक प्र�. . .


विराट एक्स्पो : मंगलबारसम्म पन्ध्र करोड कारोबार, ७० हजारद्वारा अवलोकन

विराटनगर । विराटनगर–१ स्थित शान्तिचौकमा सञ्चालित विराट एक्स्पोले हालसम्म १४ करोडको कारोबार गरेको छ । आगामी शनिबारसम्म सञ्चालन हुने एक्स्पो मंगलबारसम्म ७० हजार जनाले अवलोकन गरेका छन् । मोरङ उद्योग व्यापार संघको आयोजनामा गत बिहीबारदेखि एक्स्पो सञ्चालनमा रहेको छ । एक्स्पो आयोजक समितिका संयोजक अमित. . .


विराटनगर बसपार्कबाट एकजना पक्राउ

विराटनगर । विराटनगर बसपार्कबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १० का पप्पु राम छन् । उनलाई १०१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलिले चेकजाँच गर्दा उनको साथमा ब्राउन सुगर फेला परेको थियो । �. . .


विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदे�. . .


विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन लक्षित सुरक्षा बैठक बुधबार

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सम्बोधन गर्नका लागि उनी विराटनगर आएका हुन् । निर्वाचन गराउन गठित अन्तरिम सरकारका गृहमन्त्री पहिलो पटक पूर्व आएका हुन् । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रण. . .


साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्र. . .


बिरामी बोक्नुपर्ने एम्बुलेन्स लागुऔषध कारोबारीको सवारी

विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्यो । प्रहरीलाई पूर्व सुचना प्राप्त भएको थियो, बिरामी बोक्ने एम्बुलेन्स लागुऔषध गाँजा कारोबारीको सवारी भएको छ । त्यसभित्र गाँजा लोड गरिएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी बेलबारीक�. . .


विराटनगरको अनमोल, सात वर्षमा दुई हजार बालबालिकालाई विशेष शिक्षा

विराटनगर । विराटनगर–३ स्थित अनमोल स्पेसल एजुकेशन सेन्टरले स्थापनाको सातौं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । सातवर्षको अवधीमा दुई हजार बालबालिकाले अनमोलमा विशेष शिक्षा प्राप्त गरिसकेका छन् । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित यो पहिलो विशेष विद्यालय हो । अनमोल स्पेशल एज�. . .


विराटनगरमा झड्केलो छोरीमाथि अपराध, बाबु पक्राउ

विराटनगर । विराटनगरमा झड्केलो छोरी (बाबु अर्कै) बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती करणी आरोपमा अनुसन्धान अगाडी बढाएको हो । घटना बालिकाले घर बाहिर निस्केपछि मात्रै बताउन सकेकी थिइन् । मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसा�. . .


कोशीमा पर्यटनको अपार सम्भावना, समन्वय–ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिण�. . .


हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुभन्दा अगाडी �. . .


विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्या�. . .