विराटनगर । नेकपा एमालेका पुराना र इमान्दार नेता मानिएका लालबाबु पण्डितले केपी ओलीको आग्रहलाई अस्वीकार गरेका छन् । संस्थापन पक्षले केन्द्रीय सदस्यको लिष्टमा राखेपछि पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएर ओलीको एकलौटी निर्णय अस्वीकार गरेका हुन् । काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालब�. . .
विराटनगर । मोरङमा निर्वाचन तयारीका लागि स्थानीय प्रशासनले आन्तरिक तयारीलाई तिव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनको कामलाई तिव्र बनाउँदै लगेको हो । ्आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएको छ । त्यसका लागि मोरङका १७ स्थानीय तहमा ३०६ मतदानस्थल रहने तय �. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल तथा व्यवसाय रात्रीकालिन सञ्चालनका लागि स्थानीय प्रशासनले केहि कडाई गर्ने भएको छ । यसका लागि शान्ति सुरक्षालाई मध्यनजर गरिने छ । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँ. . .
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की केन्द्रीय सदस्यको उमेदवारको सूचीमा परेकी छिन् । ओली पक्षले आफ्नो प्यानलको टुंगो लगाउँदा कार्कीलाई समेत केन्द्रीय सदस्यमा समेटिएको हो । ओली प्यानलबाट मोरङ जिल्ल�. . .
विराटनगर । नेकपा एमालेको एघरौं महाधिवेशनमा विराटनगरबाट पाँच नेताले केन्द्रीय सदस्यमा उमेदवारी दिने भएको छन् । मोरङबाट केन्द्रीय कमिटीमा आकांक्षा राख्ने सातमध्ये पाँचजना विराटनगरका हुन् । यी नयाँ अनुसार काठमाण्डौंको भृकुटीमण्डपमा नेतृत्वका उमेदवारी दिने तयारीमा फारम लिने लाइनसम्म पुगेका छन् । य. . .
विराटनगर । पछिल्लो समय मोरङ जिल्लामा बालबालिका हराउने घटनामा उल्लेखनिय वृद्धि भएसँगै अभिभावक तथा विद्यालय प्रशासन चिन्तित बन्न थालेका छन् । पछिल्लो केही महिना यता मोरङ जिल्लामा बालकभन्दा बालिका बढी हराउँन थालेको तथ्यांक सार्वजनिक भएपछि अभिभावकदेखि विद्यालयसम्म सबै पक्ष चिन्तित छन् । जिल्ला प्र�. . .
विराटनगर । बरगाछीबाट महेन्द्रचौकमा दैनिक काम गर्न आउँछन् आयम पोखरेल । उनका लागि बरगाछी चौकबाट सिधा महेन्द्रचौकको यात्रा सहज हुन्छ । तर, उनलाई आँट छैन, कोशी राजमार्गको यो खण्ड पार लगाउन । आउन त सुरोबुरो, फर्कन अझै कठिन हुनेभएपछि उनी पश्चिम मोडिएर नहर सडक समाउँछन् बरगाछी पुग्छन् । विराटनगर बसपार्कबाट इन. . .
सोनु साह विराटनगर । विराटनगर–९ स्थित अति व्यस्त गुद्री बजारमा बनाउने भनिएको ‘ग्रिनरी पार्क’ शिलन्यास भएको साढे छ वर्षसम्म पनि बनेन । व्यापार गरेर बसिरहेका व्यापारी हटाएर खुल्ला चौरमा रुपान्तरण भएको थियो । बजार आउनेका लागि सवारी रोक्न सहज थियो । तर, पार्क बनाउन भन्दै स्रोत व्यवस्थापन गरेर शिलन्यास ग�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले आगामी फागुन २१ गतेको निर्वाचन गराउन ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका डिआईजी घिमिरे कोशी प्रदेशको सुरक्षा जिम्मेवारी लिएर आएपछि बिहीबार पत्रकारसँग अन्तरक्�. . .
सोनु साह विराटनगर । विराटनगरमा लामो समयको प्रतिक्षापछि ट्राफिक लाइट जडान गरिएको थियो । यसको उपयोग गरेको वर्ष नबित्दै गत भदौ २४ गते जेनजी आन्दोलनको निशानामा परे । ट्राफिक लाइट मात्रै हैन, सिसी टिभीको नामोनिशान मेटिदिए । बढ्दो सूचना–प्रविधिसँगै अपराधमा नयाँपन देखिदो छ । त्यसैले सहरको सुरक्षाका लागि ट. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई र�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको विएससी नर्सिङग कक्षा सञ्चालन गराउने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएससी नसिंङग विषयको पाठक्रम तयार गरिसकोले कोशी प्रदेश सरकारले प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला �. . .