ओबी

विराट गोल्डकप :एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला मोरङ फाइनलमा

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । नि. . .


विराटनगरमा व्यायाम प्रतियोगिता हुने

विराटनगर। विराटनगरमा एनवाईएफसी विराटनगरले खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको छ। चैत २४ गते शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ३ औं खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको हो। समुदायलाई मानसिक तथा शारीरिक स्वास्थ्यप्रती जागरुक र सृजनात्मक बनाइ स्वास्थ्य समाज निर्मा. . .


समाचार टिप्पणी : के गठबन्धन संकटमा परेको हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद सडकबाटै जन्मने बताएर राजनीतिमा नयाँ तरंग ल्याइदिएका छन् । ‘नयाँ उथलपुथल ल्याइदिन्छु’ भनिरहेका प्रधानमन्त्रीले सडकप्रेम प्रदर्शन गरेपछि तरंग उठ्नु अस्वाभाविक पनि भएन । बहालवाला संविधानमाथि आफ्नै विश्वासप्रति शंका गर्ने ठाउँ समेत देखाएर प्रधान. . .


उपनिर्वाचनको उम्मेदवार छनोटमा कांग्रेस अझै अलमलमा

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागि हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर. . .


मिल्स भेट्रान्स गोल्डकप : ग्रामथान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा पुगेको हो । जितको लागि ग्रामथानक�. . .


शहीद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल बिहीबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार पत्रकार सम्मेलन गर्दै चालु वर्ष २०२४ को ‘सी’ डिभिजन लिगका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस सिज�. . .


गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । अगामि जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा स्थान . . .


विराटनगरबाट जुवा खेल्ने दश जना पक्राउ

विराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जना मंगलबार प्रहरीले पक्राउ गरेको हो । विराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ का वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्य�. . .


विराटनगरमा भागवत गीताको महत्व दर्शाउँदै रसियन नागरिक

इन्दु साह विराटनगर । रसियन नागरिक ३४ वर्षीय एन्ड्री र ३७ वर्षीय भ्यालादिमिर विराटनगरका चौकमा पुस्तक बोकेर घुमिरहेको भेटिन्छन् । उनीहरुको हातमा भागवत गीता भेटिन्छन् । हातमा भएका भावगत गीताको सार र महत्व उनीहरुले नेपालीबीच दर्शाउने गरेका छन् । विराटनगर ट्राफिक चौक नजिकै ईस्कोन मन्दिरमा उनीहरु आएका �. . .


विराटनगरमा व्यक्तिगत घटना दर्तामा चनाखो बनाउन जनप्रतिनिधि र सचिवहरुसँग अन्तरक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह. . .


बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्दार

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्दार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्दार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञान. . .


विराट टिचिङका स्वास्थ्यकर्मीलाई अटिजम अनुशिक्षण

विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अटिजम समस्याको विषयमा स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अटिजम समस्याको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले अनुशिक्षण कार्यक्रम आयोजना गरेर जानकारी गराइएको हो । विराट टिचिङ हस्पिटल. . .