ओबी

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उनको मृत्य�. . .


मन्त्री भएलगत्तै अमेरिका उड्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । सम्मेलनको ६८ औँ सत्रमा मन्�. . .


पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थी. . .


संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूणर् प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शुक्रबार शुक्रबार सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिलाहरू राष्ट्रपति, उपराष्ट्रप. . .


युरोपा लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले ए. . .


महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यस�. . .


११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिए�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउण्ड एकको ख�. . .


सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाली सेनाले शुक्रबार २६१ औँ वार्षिकोत्सव मनाउँदै छ । विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्य�. . .


आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपत�. . .


विराटनगरमा नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिता हुने

विराटनगर । विराटनगर सिटी फुटबल क्लबले नारी दिवसको अवसरमा खुल्ला महिला फुटसल प्रतियोगिताको आयोजना गरेको छ। लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर सिटी फुटबल क्लबले खुल्ला महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । फागुन २५ गते जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगिता हुने भएक�. . .


कोशी अस्पतालमा ७० जना सफाई कर्मचारी, अस्पताल सधैं दुर्गन्ध

इन्दु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा ७० जना सरसफाईकर्मी छन् । तथ्यांक अनुसार स्थायी २४ जना, करार १३ जना र ज्यालादारी ३२ जना छन् । दैनिक सफाई कर्मचारी अस्पतालमा खटिन्छन् तर सरकारी अस्पतालको दुर्गन्ध दसा भने कहिल्यै हट्दैन । सरकारी अस्पतालको भरमा रहने पूर्वका सेवाग्राहीको दैनिक भीड लाग्ने अस�. . .