ओबी

नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए । नेप. . .


विराटनगरका उद्योगीले भने विद्युत महशुल बृद्धि गर्ने निर्णय नहोस्

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले बिद्युत महशुल बृद्धि गर्ने तयारी गलत भएको बताएको छ । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कुनैप्रकारको शुल्क थप नगर्न आग्रह गरिएको हो । उद्योग व्यवसाय . . .


रंगेलीमा रोजगारीका लागि विदेश पठाउने भन्दै ३५ जनासँग पैसा लिएका युवा कुम्लोकुटुरो बोकेर बसाँई !

रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारी टोलका ३५ जना युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाएका एकजना युवा परिवारसहित घर छोडेर भागेका छन् । पैसा उठाएर युवाहरुलाई विदेश पठाउनु पर्ने रंगेली–७ का अब्दुल मिया घरका सरसामानसहित परिवार लिएर बसाँई सरेको खुलेको हो । गाउँघरमा. . .


झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट विराटनगर-१५ का कृष्ण सहन�. . .


साख जोगाउने सङ्घर्षमा धनकुटाको नाम्जे गाउँ

धनकुटा । अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठ�. . .


झापा गोल्डकप : एपीएफलाई ११ हजार जरिवाना

बिर्तामोड । झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ । सोमबारको खेलमा एपीएफले खेल अनुसासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो ।सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो । खेलाडीको नम्बर नभएका जर्�. . .


पथरीमा १५ वर्षीया बालिका हत्या प्रकरण : प्रेममा बैमनश्यताको आशंका, प्रहरी भन्छ–भरे–भोलिसम्ममा निचोड

विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलस्थित मामा घरमा बस्दै आएकी १५ वर्षीया बालिकाको हत्याको अनुसन्धानमा प्रहरी नजिक पुगेको छ । मामाको छोरा दाजु विनोद राईको घरमा बसेर कक्षा ७ मा पढ्दै आएकी ज्ञानुकुमारी राईको हत्या मायाप्रेमका कारण भएको संभावना नजिक पुगिएको प्रहरीले बताएको छ । खोटाङको अ‍ैसेलुख�. . .


आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले रास�. . .


गठबन्धन बन्नु, तोडिनु सामान्य तर हिजोको घटना असामान्यः नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन् । उनले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन् । माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता �. . .


एकै दिन दुई हजार रुपैयाँले बढ्यो सुन

काठमाडौं । तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ । आज सुनको तोलामै दुई हजार रुपैयाँँले मूल्य वृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ । आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। �. . .


मोरङमा गाडीको ठक्करले एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्रामथान-६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई �. . .


कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो । मिड–विन्टर वाटर वर्ड सेन्सस २०२�. . .