OB

विराटनगरको विग होटलमा नयाँ बर्षको दिन सज्जा चौलागाइको लाईभ म्युजिक 

विराटनगर । विराटनगर रोडशेषमा रहेको ‘फोर स्टार विग होटल’मा अंग्रेजी महिनाको नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०२३ ’ हुने भएको छ । २०७५ सालमा स्थपना भएको विग होटलले केही समय अगाडी ४ तारे होटलको स्वीकृती प्राप्त गरेको थियो । होटलमा यस अघि विभिन्न साँगितीक कार्यक्रम गर्दै आएको छ । विग होटलले यसपटक �. . .


विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक जिवन जिउने विषयमा ध्यान गराइनेछ । उक्त कार्यक्रमको प्रशिक्षक सुवर्णा बस्नेत सहित तीन जना रह�. . .


पूर्वाअञ्चल टिपर व्यावसायी संघ र ट्राफिक प्रहरीद्धारा सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै

विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि पूर्वाअञ्चल टिपर व्याव्सायी संघद्धारा सवारी साधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान थालेको छ । हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियानमा संघले मोरङ �. . .


प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् ।   प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा डनब. . .


विराटनगरको सिटी सिनेमाद्धारा दर्शकलाई क्रिमस अफर

विराटनगर । विराटनगरमा २ तिनपैनीमा रहेको सिटी सिनेमाले क्रिमस अफर ल्याएको छ । आइतबारदेखि विहिवार ९डिसेम्बर १८ तोरिख देखि २२ ० सम्म चलचित्रको टिकट रमक छुट आफर ल्याएको हो । छुट अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न पाइने सिटी सिनेमाका व्यवस्थापक शंखर मेहेताले जानकारी दिए । उनका अनुसार अन्य समय शु�. . .


तन्दुरी र कबाब खाने पारखीलाई विराटनगरमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा आएको छ । विराटनगरमा नाम चलेको रोयल विरयानी हाउसको समुहले रोयल तन्दुर एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् । द रोयल व्रियानी हाउसको संचालकदय यासिर घिमिरे र आमिर लिम्बुले करिब २० लाख रूपैयाँको . . .


विराटनगरमा आजबाट ‘प्याब्सन विराट कप’ सुरू, डन बक्सको र सगरमाथा स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्द�. . .


प्रदेश १ सरकार गठनको महत्वपूर्ण स्थानमा ‘निर्मला’

विराटनगर । ‘मलाई राजनीति के हो ? थाहा थिएन । तर, पहिचानका लागि म १४ वर्षको उमेर देखि लागि परे ’ उनले हाँस्दै सुनाइन् । यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सरु भईन् । प्रदेश १ मा प्रत्यक्ष. . .


निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहने बताएका छन् । मुख्यमन्त्री राईले विराट एक्स्पो कार्यक्रमको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले राज्यले सबै कुरा गर्नुपर्छ भन्ने मान्यता अन्त्य भए. . .


विराटनगरमा सुरु भयो आजबाट सातौँ ‘विराट एक्स्पो’ (फोटो फिचर )

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको डिग्री क्याम्पस परिसरको खेल मैदानमा आजबाट सातौं ‘विराट एक्स्पो २०७९’ कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पोको राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको भयो । विराट एक्स्पोले प्रदेश १ का �. . .


विराट एक्स्पोले आर्थिक रुपमा चलायमान बनाउछः प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको सिथिलतालाई चलायमान बनाउनेमा जोड दिएको छन् । विराट एक्स्पो २०७९ को उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक औद्योगिक नगरी विराटनगरको औद्योगिक करिडोरको उत्पादन मूलक उद्�. . .


‘विराट एक्स्पो’ ले पर्यटकीय गन्तव्यहरु प्रवर्धनमा विशेष टेवा पुग्छ : राष्ट्रपति भण्डारी

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्नेमा जोडदिईन् । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विहिवार एक्स्पोका माध्यमबाट प्रदेश १ का �. . .