OB

विराटनगरमा माघ १९ बाट जारी “सीएनआई कोसी एक्स्पो” को तयारी धमाधम

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जा. . .


कटहरी गाँउपालीकाद्धारा मन्त्री अमनलाल मोदीलाई स्वागत तथा सम्मान

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर. . .


कटहरीमा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा होराईजन क्रिकेट क्लबको जित

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरको होराईजन क्रिकेट क्लबले जित हात पारेको छ । प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजनले जित हात पारेको हो । पहिलो ब्याटिङ ग�. . .


गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर, सांसद पद खारेज

विराटनगर । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको छ। शुक्रबार बसेको बृहत् पूर्ण इजलासले उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको हो। यससँगै उनको सांसद पद खारेज भएको सर्वोच्चको फैसला छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशह. . .


विराटनगरमा ४० जना कन्याहरुको सामुहिक बेलविवाह (फोटो फिचर )

प्रेम देवान विराटनगर । कला र संस्कृतिमा धनी नेवार समुदाय आफ्नो मौलिक पहिचानको प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय छ । परापूर्वक कालदेखि चल्दै आएका प्रचलनको निरन्तरताकै कारण यो समुदायलाई संस्कृति सम्वद्र्धक पनि भनिन्छ । अनेकौ पर्व र प्रचलन जगेर्ना गर्दै आएको यो समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बे. . .


गाउँबाट आउने बिरामीहरु विराटनगरमा यसरी ठगिन्छन् !

विराटनगर । ग्रामिण र पहाडी क्षेत्रबाट आउने विरामीहरुलाई सिटी सफारी चालक र निजी क्लिनिकहरुले ठग्ने गरेका छन् । विराटनगरमा मंगलबार पहाडी क्षेत्रबाट आएका विरामीलाई ठगेको भेटिएको छ । ठुला हस्पिटलमा कार्यरत डाक्टरहरुको नाममा निजी क्लिनिकहरुमा पुर्याएर विरामीहरुलाई ठगी गरेको पाइएको हो । खोटाङ जिल्ल�. . .


विराटनगरमा विद्यालय स्तरीय चित्रकला तथा कला प्रदर्शनी सम्पन्न

विराटनगर । विराटनगरमा विद्यालय स्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । श्री, श्री रविशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा विद्यालयको प्राङगण तीनपैनीमा प्रतियोगिता सम्पन्न भएको हो । आधारभुत तह १–५सम्म. . .


हिमालय हलमा लाम्देङमा हेरिसकेपछि आँखाबाट आँसु झार्दै बाहिरे दर्शक

प्रेम देवान विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) हेरिसकेपछि दर्शकहरु रुदै बाहिरे । विराटनगरको हिमालय टाकिजमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्म शनिबार विशेष प्रदर्शन गरिएको थियो । फिल्मका नायक देवेन्द्र लिम्बु स्वयम दर्शकसँ�. . .


विराटनगरको हिमालय हलमा भोली शनिबार लाम्देङमा विशेष प्रदर्शन हुदै

विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) विशेष शो प्रर्दशन गरिने भएको छ । विराटनगरको हिमालय हलमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्मको विशेष शो हुने भएको छ । मृगौला पीडित पुर्वेली लोक गायक मोहन थेगिमको सहयोगार्थ भोली माघ ७ शनिबार विह�. . .


भोलीदेखि विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुदै , पुर्वसन्धयामा ¥याली

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्धयामा विराटनगरमा ¥याली निकालिएको छ ।  प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो । विराटनगरको स�. . .


युमी स्कुल मोरङमा एकता दिवस झल्कियो

विराटनगर । विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी एकता दिवस मनाएको छ । स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाकमा सहभागी गराई पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्तीको अवसर पारेर स्कुलले एकता दिवस मनाएको हो । नेपालको एकीकरण गर्ने राजा पृथ्वीनाराया�. . .


विराटनगर संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा।लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती नर्सलाई भदौ २१ गते स�. . .