OB

विराटनगरको नोवेल अगाडीका फार्मेसीमा अनुगमन,व्यापारी सटर लगाएर भागमभाग

प्रेम देवान विराटनगर । पहाडी क्षेत्रबाट आएका विरामीहरुको चर्को जनगुनासो पछि बुधबार औषधी व्यावस्था विभाग विराटनगरको टोलीले नोवेल अस्पताल बाहिरका फार्मेसीहरुमा अनुगमन गर्यो । जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा पुगेको अनुगनमको टोली देख्न साथ अधिकांस फार्मेसी संचालकहरु सटर लगाएर फरार भएका थिए . . .


विराटनगर एयरपोर्टमा मेयर भीम पराजुलीलाई यसरी स्वागत गरियो (फोटो फिचर )

विराटनगर । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका मेयर भीम पराजुली विजयी भएर गृहनगर विराटनगरमा आँउदा भव्य स्वागत गरिएको छ । लामो काठमान्डौको बसाईपछि सोमबार विराटनगर आईपुगेका मेयर भीम पराजुलीलाई विराटनगर एयरपोर्टमा नेपाली काँग्रेसका कार्यकर्ता तथा आफन्तजनले उ�. . .


विराट सांग्रिला स्पोर्टिङ क्लबको अध्यक्षमा पुनः अधिकारी

विराटनगर । विराट सांग्रिला स्पोर्टिङ क्लबको अध्यक्षमा पुनः रुपेश अधिकारीले निरन्तरता पाएका छन् । गत शनिबार सम्पन्न साधारणसभाले पुनः आगामी कार्यकालको लागि एन्फा केन्द्रिय सदस्य अधिकारीको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । विराटनगर महानगरपालिका–९ मा रहेको क्लबको महासचिवमा माधव भट्�. . .


विराटनगरको गौतमबुद्ध स्कूलले पायो ‘आईएसओ’ सर्टिफिकेट

विराटनगर । विराटनगर – १६ रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट हासिल गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रममकोबीच सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्ट�. . .


एक महिना सम्म न्यूरो अस्पतालको मुटु स्वास्थ्य राख्न सचेतना अभियान सुरु

विराटनगर । प्रदेश १ मा पहिलो पटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको विराटनगरस्थित न्यूरो अस्पतालले एक महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रमको सुरूवात गरेको छ । ‘क्याथल्याब’ संचालन गरेको आठौं वर्षमा प्रवेश गरेको अवसरमा मुटुको विरामीहरूको लागि मुटु स्वस्थ्य राख्न सचेतना अ�. . .


महिलाहरुलाई आत्मनिर्भर बनाउन तागेरामा एक महिने मेकअप सम्बन्धी तालिम सुरु

विराटनगर । महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी विराटनगर ९ जलजला चौकमा रहेको तगेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टरमा एक महिने मेकअप तालिम सुरु भएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा वडा भित्र बसोबास गर्ने २० जना महिलाहरुको लागी सिप मुलक ३० दिने मेकअप सम्बन्धी तालिम सुरु भएको हो । कार्यक्रमको उ�. . .


विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगरका वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा र जुत्ता वितरण गरेका छन् । विराटनगर– १९ धनपुरा खदरा टोलस्थित जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न परिवारका १ सय २७ जना विद्यार्थीहरूलाई बिहीबार समाजसेवी गोयलले �. . .


महिला हिंसाका घटना बढ्नु दु:खद : मन्त्री यादव

विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताउनु भएको छ । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस. . .


विराटनगरको ‘स्काई लाउन्ज एण्ड ग्रिल’मा द एक्स व्याण्डको लाईभ म्युजिक कन्सर्ट हुने

विराटनगर । विराटनगर हाटखोलामा रहेको आरके सिटी सेन्टरको माथी तल्लामा रहेको ‘ स्काई लाउन्ज एण्ड ग्रिल’ मा ‘द एक्स व्याण्ड’ को साँगितक साँझ हुने भएको छ । ‘एउटा चिठीको साहारा’ले भन्ने गीतबाट चर्चा कमाएको ‘द एक्स व्याण्ड’ युवा पुस्ताको लागी लोकप्रिय बन्दै गएको व्याण्डले बिहीबार साँझ आफ्नो प्रस्तुती दि�. . .


अपाङगता भएकाहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’ को फाउण्ड परियोजनाले स्वरोजगार बनाउदै

विराटनगर । सिप र उर्जा भए पनि पुजिको अभावमा विराटनगर–१७ का मोहमद नसिम आलमले व्यवसाय संचालन गर्न सकिरहेका थिएनन । पढाइमा व्याचलर गरेपनि व्यवसायका लागी रकम नहुदा के गर्नु के नर्गनु जस्तो उनमा भान भइरहेका थियो । अपांङगता भएका व्यक्तिहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’ को फाउण्ड परियोजनाले स्वरोजगार बनाउ�. . .


विराटनगरको काली मन्दिरको बाहिरीस्वरुप परिवर्तन हुँदै, तीनहजार केजी तामाले सजावट गरिने

विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिरको बाहिरी भागको स्वरुपलाई परिर्वतन गरिने भएको छ । विराटनगरको महत्वपूर्ण शक्तिपीठलाई मन्दिर व्यावस्थापन समितिले बाहिरी भागहरुमा शुद्ध तामाले सजावट गर्ने भएको हो । वि.सं. १९६० सालमा स्थपना भएको काली मन्दिरको तीन तहको छाना वरिपरी तामाले सजावट गरि गोल्डे�. . .


विराटनगरमा पनि किराँत धर्मालम्वीहरुले मनाए उद्यौली पर्व (फोटो फिचर)

विराटनगर । किराँती धर्मालम्बीहरुले विराटनगरमा आफ्नो महान् चाड उधौँली पर्व आईतबार धुमधामले मनाएका छन् ।प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थाले. . .