विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क बुझाउन दिएको दवावका विरुद्ध शुक्रबार विराटनगरमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् । मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै अध्ययनरत तथा अन्य विद्यार्थी संघसंगठनले कन्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् । विद्यार्थीहरुले �. . .
विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सहकारी सङ्घको २९औँ साधारणसभा आइतबार हुँदै छ । अध्यक्षमा वीरेन्द्र यादव र डिल्ली पोखरेलले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा विजय माझी, महिल�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्. . .
विराटनगर । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ । ‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर �. . .
विराटनगर । प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्कारणको विराटनगरको फाईनल अडिसन सम्पन्न भएको छ । विराटनगरको छहारी लाउन्ज एण्ड बारमा भएको फाईनल अडिसनबाट १६ जना नेवारी समुदायका युवतीहरु छनौट भएका थिए । नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचार प्रसार र जगे�. . .
विराटनगर । चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुन सोमबार पनि नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यार्थीहरुले केहीदिन उता अस्पताल प्रशासन विरुद्ध धर्ना र आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । गत मंसिर १९ गतेदेखि १५ औं ब्याजी, एमबीबीएस (स�. . .
विराटनगर । विराटनगरमा रहेको गोल्डेन अस्पतालले कम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको छ । हस्पिटलले ७ सय ग्राम र ९ सय ग्राम तौल भएका जुम्लिया नवजात शिशुको सफल उपचार गरेको जनाएको छ । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । सामान्यता दुई किलो भन्दा कम जन्मिएको बच्चा बचाउन गार�. . .
विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले जेष्ठ नागरिकहरुलाई खाद्यान्य र नगद सहयोग गरेको छ । कैद सजाय भुक्तान गर्दै आएका मोरङ कारागारका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम खाद्यान्य र नगद सहयोग गरेको हो । कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र . . .
विराटनगर । मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधरणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामि कार्ययोजनासहितको प्रतिवेदन पारित गर�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रको सडकमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गरेर हिडने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको मोटसाइकल चोरी गरेको आरोपमा चार पक्राउ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी दुहवी न. . .
विराटनगर । सामाजिक अभियान्ता राहुल भट्टराईले मोरङको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोको न्यायो कपडा र जुत्ता बितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – १ स्थित श्री मावि होक्लाबारीमा अध्ययरत २ सय १० जना आर्थिक विपन्न विद्यार्थीहरूलाई जाडोको न्यायो सुइट�. . .
विराटनगर । होन्डाले दशैं र तिहारलाई लक्षित गरि ल्याएको ‘होन्डा छ साथ ७’ अफरमा रविना चौधरीले एक लाखको पुरस्कार जितेकी छिन् । नेपालका लागि होन्डा मोटसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ल्याएको अफर अन्तर्गतको १ नंं. प्रदेशबाट चौधरीले १ लाखको पुरस्कार जितेकी हुन् । लक�. . .