विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ । राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आद�. . .
विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश लिम्बू निर्वाचित भएका छ्न् । मोरङको कानेपोखरीमा भएको पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध निर्वाचित भएका हुन्। लिम्बू २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका . . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनको अवसरमा फोनिजका तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । आइतबार कानेपोखरी–७, स्थित कानेपोखरीको नलिन होटलमा भएको अधिवेशनको क्रममा फोनिज मोरङको प्रथम जिल्ला अध्यक्ष हाल फोनिज १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्मेली �. . .
विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजमा वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । कलेज परिसरमा शनिबार वकतृत्वकला प्रतियोगिता आयोजना गरेको हो । वकतृत्वकला प्रतियोगिता अंग्रेजी र नेपाली गरि दुवै विधामा भएको थियो । अंग्रेजीतर्फको प्रथम स्नेतहा ढकाल, द्धितीय कौशल साह, तृतीय क्रिस्टीना शर्म�. . .
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् । शनिबार बिहान ७ बजे भएको सो दुर्घटना. . .
विराटनगर । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भा. . .
विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट २०७८ शनिबारदेखि सुरू भएको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको गोदावारी बोर्डिङ स्कूल र ग्रामथान गाउँपालिको जनक. . .
विराटनगर । विगत ११ बर्षदेखी नागरिक पत्रकारीता ( citizen journalism ) गर्दै आएको प्रदेश नम्बर १ को पहिलो अनलाईन आवर विराटनगरलाई नेपाल उद्योग परिसंघ प्रदेश एकले सम्मान गरेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा संचार क्षेत्रसंगै अन्य पेशामा आवद्ध भई समाजको लागी विशेष योगदान पुर. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका बौद्ध धर्मलम्बीहरूले पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा सुरु गरेका छन् । टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरिया बर्माटोलमा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह शुक्रबारबाट सुरु भएको हो । शुत्रबार �. . .
विराटनगर । बजारमा अनुचित बढी मूल्य राखेर उपभोत्तालाई ठगी गरेको कसुरमा विराटनगरका २ वटा पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा नियामक निकायको संयुक्त बजार अनुगमनको टोलिले वि�. . .
विराटनगर । भारतदेखि तस्करी गरि भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेको छ । विराटनगर–९ भानुटोल कलेज रोड स्थित विनोद अग्रवालको घरको गोदमबाट छापा हानेर ठुलो परिमाणमा कपडा बरामद गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङब�. . .