विराटनगर । मोरङको बुढीगंगा २, टङ्कीसिनवारीमा रहेको जेभियर्स इं. स्कुल शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन गरेको छ । हरेक वर्ष लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियाद्वारा चयन गरिने विद्यार्थी नेतृत्व यसपटक भने सर्वसम्मत गर्न सफल भएको छ । कक्षा १० की अनिशा घिसिङ स्कुल क�. . .
विराटनगर । मोरङको कटहरीमा कान्छी आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको कान्छी आमाको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो । मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गरेका थिए । झगडा हुदा राजेन्द्रले कान्छी आमा ५५. . .
विराटनगर । झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश. . .
विराटनगर । पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतीको लागी पुन दोस्रो चरणको आज कडा सुरक्षाका विच मतदान भईरहेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव निरीक्षक डिएसपी दिपक श्रेष्ठको कमाण्डमा अहिले विराटनगर २ स्थित विराटनगर अस्पताल पुर्व खाली जमिनमा द�. . .
विराटनगर । विराटनगर ११ पिचरा घर भएकी नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । अमेरिकामा बस्दै आएका डाक्टर प्रभात बाबुसँग सोमबार उनले विवाह बन्धनमा बाधिएकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगर हाटखोला स्थित फन एण्ड फुड रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवा. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढास्थित एक बालकको रहमस्य मृत्युको घटनाको अनुसन्धान गरि सत्यतथ्य सार्वजानिक गर्न माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । स्थानिय १४ वर्षिय निश्चल रायको रहमस्यम तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भरीता पुर्वक अनुसन्धान नगरेको भन्दै बुढीगगंग. . .
विराटनगर । भोली मंसिर १२ गतेदेखी विराटनगर रानी स्थित एकिकृत भन्सार जाँच चौकीमा कार्यरत मजदुरहरुले घोषणा गरेका हडताल तत्कालकालागि स्थगन गरेका छन । श्रम तथा रोजगार कार्यालयले मजदुरहरुका मागका बिषयमा सर्वपक्षिय वार्ता आव्हान गरेपछि मजदुरहरुले तत्कालकालागि वार्ता स्थगित गरेका हुन् । एकिकृत भन्सा�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरू भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरि ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरू गरको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने . . .
विराटनगर । विराट मेडिकल कलेजमा ईन्र्टनको रुपमा काम गर्दै गरेका युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय . . .
विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो । पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्�. . .
विराटनगर । दिपावली लक्ष्मी पुजाको दिन साज सज्जा गरिएका केराको थम्बा बजारमा नठदा विराटनगरको बजार यतिबेला फोहोरको डङ्गुर थुप्रिएको छ । तिहारमा विराटनगरको बजारका व्यापारीहरुले आफ्ना पसल अगाडी साज सज्जा गरि राखिएका केराको थम्बा हप्तादिन बितिसक्दा पनि फोहोर नउठाएका कारण यतिबेला बजार फोहोरले भरिएको छ �. . .
विराटनगर । विराटनगर ४ चादनी चौकमा रहेको अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिवार विराटनगरमा आयोजना गरिएको बाह्रौ साधारण सभामा जानकारी गराइएको हो । संस्थाले गत आर्. . .