OB

विराटनगरमा रहेको सेन्ट्रल बजारले ग्राहक लक्षित ल्यायो ‘ विन्टर मेघा अफर ’

विराटनगर । विराटनगर मेन रोडमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकवर्गहरुको लागी ‘विन्टर मेघा अफर’ ल्याएको छ । एउटै छाना मुनि हरेक सामान खरिद गर्न सकिने सेन्ट्रल बजारमा आफ्ना ग्राहकहरुको निम्ति विभिन्न सामानको खरिदमा भारि छुटको व्यावस्था गरेको सेन्ट्रल बजारले जनाएको छ । जाडोको लुगादेखी खाद्यन्नक. . .


मोरङ व्यापार संघको नयाँ कार्य समितिको पदस्थापन

विराटनगर । मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नविन रिजाललाई चयन गरेको थियो । रिजाल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका उत्पादक हुन. . .


विराटनगरको खोप केन्द्र: कोरोना खोप हान्न जाने कि सार्न ?

विराटनगरमा अहिले विभिन्न वडाहरुमा कोरोना भाईस विरुद्धको खोप लगाउने काम भईरहेको छ । विराटनगर महानगरपालीकाले १८ बर्ष पुरा भएका सबै उमेर समुहलाई आफ्ना वडाका नागरिकलाई जोनसोन खोप लगाई रहेको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण पनि बढिरहेका कारण स्वास्थ्य मापदण्डका कुरालाई स्वास्थ्य मन्त्रालयले प�. . .


नोवेल मेडिकल कलेजमा विद्यार्थीको चर्कियो आन्दोलन,३ जना प्रहरी सहित आदा दर्जन विद्यार्थी घाईते

 प्रेम देवान विराटनगर । नोवेल मेडिकल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी संघठनहरुले आन्दोलनलाई अझ शसक्त बनाउदै लैजान थालेका छन् । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा विगत लामो समयदेखी विद्यार्थीहरु आन्. . .


मोरङको सुन्दर हरैचा बलियामा महिलामाथी सामुहिक बलात्कार, महिलाको अवस्था गम्भिर

प्रेम देवान विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिला माथी सामुहिक बलात्कार भएको घटना बाहिरएको छ । सुन्दरहरैचाकी ३१ वर्षिय महिलालाई गत शुक्रबार ३ जना पुरुषले अपहरण शैलीमा गाडीमा हालेर होटलमा लगेका थिए । शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गर्दा ती महिलालाई त�. . .


पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन

विराटनगर । सरकारले पेट्रोलियमको भाउ बढाएको भन्दै विराटनगरमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृ�. . .


विराटचौकमा अपरिचित युवाद्धारा ट्रक चालकको कान काटेर फरार,चालक अस्पतालमा भर्ना

विराटनगर । मोरङको विराट चोकमा अपरिचित २ जना युवाद्धारा एक ट्रक चालकको कान काटेर फरार भएका छन् । बुधबार राती ट्रक चालकको कान अपरिचित युवाहरुले काटिदिएर फरार भएको मोरङ प्रहरीले जनाएको छ । पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय व�. . .


बर्जुमा भएको घटनाले साउण्ड सिस्टम व्यावसायी घरको घाटको, १ करोड ७ लाखको क्षति

विराटनगर । सुनसरीको बर्जुगाँउपालीका ६ स्थित चिमडीमा जारी बर्जु महोत्सवको घटना अहिले सर्वत्र चासो र जिज्ञासाको विषय रहेको छ । महोत्सवको अन्तिम दिन माघ ४ गते मंगलबार भारतिय भोजपुरी कलाकार खेशरीलाल यादव नआएको भन्दै स्थानीयले महोत्सवमा आगजनी र तोडफोड गरेका थिए । महोत्सवमा खेशारीलाल यादवको पुर्वनिर्. . .


विराटनगरमा जारी जुत्ताचप्पल मेला अरु एक महिना समय थपियो

विराटनगर । विराटनगरमा जारी जुत्ताचप्पल मेला एक महिनाको लागी बढाइएको छ । गत पुष २ गतेबाट विराटनगर भाटभटेनी छेउ सुपर मार्केटमा जारी मेला आगामी माघ २९ गते सम्म समयअवाधी थप गरिएको हो । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले विराटनगरमा जारी विन्. . .


दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

विराटनगर । मोरङको टंकीसिनवारी–१ मा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते बेलुकी पसलमा काम गरिरहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिका र आफन्तको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबाआमा . . .


विराटनगरमा भएको साईकल रेस प्रतियोगितामा सुरज र उषा विजेता (फोटो फिचर)

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा साईकल दौड सम्पन्न भएको छ । क्लबले ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउने उदेस्यका साथ माघे संक्रान्तिको अवसर पारेर शनिबार साइक्लोथन गरेको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलमा विविध कार्यक्रम कार्यक्रम गरी स�. . .


नेकपा एमाले मोरङको बन्द शत्र सुरु, कस्तो बन्दै छ जिल्ला कमिटी

विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र अहिले जारी छ । विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्य रहेको छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिन�. . .