OB

३ दिनदेखी सिमा नाका खुलाउन माग गर्दै रानी भन्सारमा दैनिक एक घन्टा धर्ना

विराटनगर । विगत ८ महिनादेखी बन्द रहेको सिमा नाका खुलाउनुपर्ने माग गर्दै नेपाल भारत खुला सिमा सम्वाद समुहले ३ दिनदेखी रानी भन्सारमा अनिश्चितकालिन धर्ना दिदै आएका छन् । सम्वाद समुहका केन्द्रीय अध्यक्ष राजिब झा को नेतृत्वमा भारत नेपाल सिमा रानि भन्सार नाकामा गत शुत्रबारदेखी एक घन्टा धर्ना दिदै आएका छ�. . .


घरमा कोही नभएको मौका छोपी विराटनगर १२ एक घरमा चोरी

विराटनगर । विराटनगर १२ अभिवादन टोल स्थित एक घरबाट लाखौ मुल्य बराबरको धनमाल चोरी भएको छ । विराटनगर–१२ का बासिन्दा शुसिलकान्त साहको घरबाट चोरहरुले चोरी गरेका हुन । घरमा कोही पनि नभएको मौका छोपी चोरहरुको समुहले साहको घरको माथिल्लो तल्लामा रहेको सिसाको भेन्टीलेशन फुटाएर चोरी गरेका छन् । घरधनी बाहिर रह. . .


जन्तीको बोकेको जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ७, दाँजेमा शुक्रबार राति जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ । शनिबार बिहान एकजनाको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबिसकोट– ८, का ५८ वर्षीय लालबहादुर नेपालीको आज बिहान. . .


नेकपा सचिवालय बैठक आज १ बजे बस्दै

काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्दै छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आ�. . .


इटहरीमा ५ सय शैयाको अस्पताल बनाउन समिति निर्माण

विराटनगर । इटहरीमा पाँचसय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर. . .


कटुवा पेस्तोल सहित राजकुमार मण्डल पक्राउ, भारतबाट किनेर ल्याएको खुलासा

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले कटुवा पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी ५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीले जनाएको छ । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसप. . .


प्रदेश १ का स्थानीय तहमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने

विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ ।आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको छ । विराटनगरमा आजदेखि शुरु भ�. . .


विराटनगरमा २६ जना सहित प्रदेश १ मा १३५ जना कोरोना संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाम. . .


विराटनगरमा ६१ जना सहित प्रदेश १ मा २८७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्ला. . .


अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएका छौं : सामाजिक विकास मन्त्री घिमिरे

विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनु भएको छ । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज �. . .


विराटनगरकी मोडल ‘रेश्मा घिमिरे ’को अमेरीकामा बस्ने डाक्टरसँग इन्गेजमेन्ट

विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा . . .


मोरङको चुली पोखरीमा पहिलो पटक बिजुली बत्ती बल्दा (फोटो फिचर)

प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालीका २ स्थित चुलीपोखरीमा पहिलो पटक विजुली बत्ती पुगेपछि स्थानिय हर्षित बनेका छन् । पहिलो पटक विजुली पुगेसँगै हर्षित मात्र हैन बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानिय बासिन्दा गाँउमा झिलीमिलीमा बस्न पाँउदा दङ्ग परेका हुन् । गाँउमा बिजुली विस�. . .