कोशी अस्पताल विराटनगरले तिहार (दिपावली) अवधीभर गरिएको स्वाब संकलनको परिक्षण नगर्ने भएपछि महानगरले स्वाब संकलन कार्य स्थगन गरेको छ । विराटनगरको जैन भवन र मोवाईल पिसिआर भेनबाट संकलन गरिदै आएको स्वाब संकलन ५ दिनका लागी बन्द गरिएको महानगरले सुचना प्रकाशित गर्दै जानकारी गराएको थियो । महानगरले आज शुक्रब�. . .
विराटनगर प्रदेश न एकको राजधानी । राजधानी विराटनगरमा विकास निमाणर् कामहरु अझै पनि जारी छ । प्रदेश राजधानी विराटनगरको सुन्दरता थप्नको लागी अहिले विराटनगर ९ कलेज रोडका स्थानिय नागरिक लागि परेका छन् । विराटनगर ९ कलेज रोडको दुवै साईडमा स्थानीयवासीको पहलमा व्यवस्थित रेलिड लगाउनमा थालिएको हो । रोडको दुव. . .
विराटनगरका ३ वटा कोभिड अस्पतालमा भर्ना भएका ९ जना कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमित भई अस्पतालमा भर्ना भएका संक्रमितको २४ घन्टाको अन्तराललमा यो संख्या अहिले सम्म कै सबैभन्दा उच्च हो । विराटनगरको नोवेल अस्पतालमा ५ जना , कोशी कोभिड उपचार केन्द्रमा ३ र न्युरो कोभिड उपचार केन्द्रम�. . .
विराटनगर । विराटनगरका उद्योगी एवम समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड १९ आइसोलेशनमा बसेका कोरोना संक्रमितको लागी निशुल्क खानाको व्यवस्थापन गरेका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ड्रिष्ट्रीक ३२५ एवानको सहयोगमा संचालनमा भएको विराटनगर १२ स्थित विराट सामुदायिक भवन कोभिड आईसोलेनमा बसेका कोरोना संक�. . .
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको बजारका सडकमा बनाइएका जेब्रा क्रसिङमा राखिएका सवारी साधनलाई ह्वील लक गरेर कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले कारबाही स्वरुप १ हजार जरिवाना तिराउने गरेको छ । तस्विर: प्रेम देवान / ओबि. . .
प्रेम देवान विराटनगर । विराटनगर ७ की ५६ बर्षिया संजुदेवी साह अष्टमीको दिन शनिबार विहान मेनरोड विराटनगरमा रहेका काली मन्दिर अगाडी भुई मै बसेर दुर्गा भगवानको पुजा पाठ गर्दै थिईन् । उनी आफ्नी १७ बर्षिया छोरी नन्दनी साहसँग आएकी थिईन तर मन्दिरको प्रवेश द्वारमा ताला लगाएका कारण मन्दिर बाहिरबाटै पुजा गर्न. . .
विराटनगर । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ। विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा, नवीन रिजाल र अनिल साहको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो। करिब ५ करोडको लगानीमा ल्य. . .
बिराटनगर, २४ अशोज । स्थानिय स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. मोरङ्गको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सम्वन्धि मापदण्डहरुको पालना गर्दै सहकारी बिभागको निर्देशन अनुसार प्रतिनिधिमूलक साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभामा बोल्दै प्रमुख अतिथि प्�. . .
विराटनगर । हिजो शुक्रबार मात्र विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएकोमा आज( शनिबार )पुन: २ जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजको आइसोलेसनम. . .
विराटनगर १९ स्थित धनपुरा चौकमा माछा मार्न भिड गरेका स्थानीय वासिन्दाहरु । पछिल्लो केहि दिनयता विराटनगरमा प्रत्येक दिन १ सय भन्दा बढि नयाँ संक्रमित देखिदै आएका छन् । तथापी विराटनगरका विभिन्न स्थानहरु र भिड हुने स्थानहरुमा आवश्यक सुरक्षा विधि अपनाएको देखिदैन । यसले विराटनगरलाइ थप जोखिमपुर्ण बनाएको छ. . .
विराटनगर । कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका एक पुरुषको निधन भएको छ । मोरङ कारागारका २० बर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गर्नको लागी लगिएको थियो । स्वास्थ्यमा समस्यादेखीएपछि उनलाई विहीबार कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको उनको पिसिआर रिर्पोट राती ९ बजे आएको . . .
विराटनगर, । प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय�. . .