अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिने युवक समातिए

वासिङ्टन : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए । फलोरिडाका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय. . .


दिल्ली विधानसभा चुनावको मतगणना सुरु : आम आदमी पार्टी स्पष्ट बहुमततर्फ अग्रसर

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको छ । यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो । आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले �. . .


चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ । चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय. . .


अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट

एजेन्सी । गत महिना अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट देखिएको एक सार्वजानिक डाटाले देखाएको छ । यस्तोमा आर्थिक गतिविधिलाई पुनः सक्रिय राख्न तत्कालै प्रोत्साहनपूर्ण कदम आवश्यक रहेको डाटामा उल्लेख गरिएको हो । अष्ट्रेलियाको डलर यसअघि एक तिहाइले घटेको थियो । त्यसैले यो अर्को चि�. . .


इरानले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण, अमेरिका सशंकित

एजेन्सी । इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो । इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय अमेरिका�. . .


कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९ सय नाघ्यो, आइतबार थप ९७ जनाको मृत्यु

एजेन्सी । चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ। मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक �. . .


थाइल्याण्डको नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त. . .


१७ वर्षीया किशाेरी नाेबेल शान्ति पुरस्कारका लागि मनाेनित

एजेन्सी । स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा . . .


अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण, ४ घाइते

एजेन्सी । इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा  ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार ए�. . .


बेलायती राजदूत तेहरानबाट पक्राउ, सोधपुछपछि रिहा

तेहरान । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा ल. . .


अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ । तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित बनेका छन् । यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात  सेवापनि अवरुद्ध भएको छ । तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि �. . .


इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

एजेन्सी । इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ ।सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् । अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आ�. . .