कोलोराडो । प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षका बीरेन्द्र ठकुरी र. . .
कोलम्बो । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । र�. . .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकी म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्पले वित्तीय नियम उल्लंघनको आरोप. . .
काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । यो भुकम्पलाई अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको मापन गरेका छन् तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६३ म्या�. . .
सेम्बालुन, इन्डोनेसिया (रासस/एपी) । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी �. . .
एजेन्सी । प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको हो । अमेरिकी भूगर्भ विभागले ८ दशमलव २ म्याग्निच्युट भूकम्प मापन गरेको जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । जमिनको सतहभ�. . .
जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यक�. . .
नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको भाउ घट्ने क्रम बिहीवार पनि रोकिएन । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो । बिहीवार घरेलु बजार खुल्दाखेरी नै एक अमेरिकी डलर बराबर ७० रुपया १९ पैसा कायम भएको थियो । उक्त दिन डलर भारु विनिमय दर अधिकतम् ७० रुपया ४० पैसासम्म आयो । यो अहिलेस�. . .
ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्।घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ। पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावश�. . .
यमन, साउन २५ । यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए । ती�. . .
न्यूयोर्क टाइम्स । चीनको ल्युझो सहरका १८ वर्षीय वेई डिलोङलाई बास्केटबल, हिपअप संगीत र सुपरहिरो भएका हलिउड फिल्म एकदम मनपर्छ । लिडोङले २०२० मा क्यानाडा गएर रसायनशास्त्र अध्ययन गर्ने योजना पनि बनाएका छन् । लिडोङ नितान्त अन्य चीनिँया युवा झैं हुन्, जसले गुगल र ट्वीटरको बारेमा कहिल्यै सुनेका छैनन् । फेसब�. . .
श्रीनगर, भारत (रासस/एएनआई) । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुर�. . .