अन्तराष्ट्रिय

ट्वीटरको प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

वासिंटन, वैशाख २१ । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्. . .


अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरे

एजेन्सी । अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट (कार कम्पनीहरु) का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यहरुले जलवायु परिवर्तन. . .


फेसबुकको नयाँ डेटिङ एपले यसरी काम गर्छ …

बीबीसी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना २० करोड एकल (सिंगल) प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै एउटा डेटिङ एप लञ्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षिक एफ–८ कन्फ्रेन्सलाई सम्बोधन गर्दै भविष्यका कयौं नयाँ योजनाहरुका बारेमा जानकारी दिएका छन् �. . .


भारतमा धुलोसहितको हावाहुरीमा परी कम्तीमा ७७ जनाको ज्यान गयो

नयाँ दिल्ली  । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ । त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । त्यसमा परी १४३ जना घाइते भएका �. . .


फेसबुकबाट तथ्यांक चोरी गरी चुनावमा ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी बन्द हुने

सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्न�. . .


नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम विस्फोटनमा २४ व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त विस्फोटन एउटा मस्जिदको भित्र र बाहिर तब भयो जब मानिसहरु दिउँसो नमाजको तयारी गरिरहेका थिए । अडमवा प्रान्तको पुलिसको भनाई छ कि यी विस्फोटनको पछाडि इस्लामिक चरमपन्थी समूह बोको हर�. . .


अमेरिकामा एक नेपालीको निधन

रुकुम (रासस) । आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दा�. . .


अब फेसबुकमार्फत डेटिङ पनि गर्न सकिने , यस्तो छ नयाँ फिचर

एजेन्सी । अहिलेसम्म फेसबुकमार्फत साथी भाई र इष्टमित्र बनाउँदै आएका यसका उपभोक्ताले अब डेटिङ पनि यहिंबाट गर्नसक्ने भएका छन् । फेसबुकका प्रमुख कार्यकारी तथा यसका जन्मदाता मार्क जकरबर्गले मंगलवार यो घोषणा गरेका हुन् । एफ एट डेभलपर्स कन्फरेन्समा मुख्य वक्ताको रुपमा बोल्दै जकरबर्गले अब फेसबुकमा उपभोक�. . .


चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु

मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोह�. . .


अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, कम्तीमा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएका बम विस्फोटनहरुमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भी रहेको बताइएको छ । तोलो न्यूजका अनुसार मारिनेमा धेरैजसो मिडियाकर्मी छन् । नेपाली समयअनुसार बिहान करिब ९ः१५ बजे शाश दरक क्षेत्रमा नेशनल डायर�. . .


समुन्द्रभित्रको रिसोर्ट यस्तो छ !!

एजेन्सी । मालदीभ्सको एउटा रिसोर्ट आफ्नो पाहुनालाई समुन्द्रभित्र लगेर सुत्ने आनन्द दिनको लागि तयार भइरहेको छ । यहाँको कोनार्ड मालदीव रंगाली आइलैंडमा १६० करोड रुपैयाँको लागतमा दुई तले रिसोर्ट बनिरहेको छ । यसको एउटा भाग समुन्द्रको भित्र १६.४ फीट तल इण्डियन ओशियनको सतहमा छ । यसलाई संसारकै पहिलो समुन्द्�. . .


युट्यूब हेरेरै बच्चा जन्माएपछि…

१६ वैशाख – अमेरिकामा टिया फ्रीम्यान नामकी एउटी महिलाले ​युट्यूब हेरेर बच्चा जन्माएकी छिन् । उनले होटेलमा एक्लै रहेको बेला सुत्केरी बेथाले च्यापेपछि बच्चा जन्माउन ​युट्यूबको सहारा लिएकी हुन् । उनले ट्विटरमा आफूले सुत्केरी बेथालाई फूड पोइजनिङ ठानेको बताइन् । अहिले आमा बच्चा दुवै सकुशल छन् । I didn’t. . .