नानच्याङ । चीनको पूर्वी जियाङसी प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिडेको गुडिरहेका समयमा सडकबाट चिप्लिएर करिब १० मिटर तल रहेको खोल्सामा खसेको र नौ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय सार्. . .
९ फागुन । नाइजेरियाको उत्तर पूर्वी योवे राज्यको दाप्ची शहरमा लडाकू समूह बोको हरामले स्कुले विद्यार्थीलाई अपहरण गर्न खोजेको प्रयास असफल भएको छ । पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए । स्कूल खाली देखेपछि उनीहर�. . .
नयाँ दिल्ली, फागुन ८ । भारतको अरुणाचल प्रदेशको तेजु सहरमा सोमबार भीडले प्रहरी हिरासतमा रहेका दुईजनाको हत्या गरेको छ । आरोपमा हिरासतमा रहेका दुई संदिग्धलाई भीडले कुटेर हत्या गरेको हो । मृतकमध्ये एकजनामाथि पाँच वर्षीय बालिकालाई कथित बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई सो अपरा. . .
नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘�. . .
६ फागुन । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्ट. . .
पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो । गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइ�. . .
बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयमा रहेका विद्यार्थी कक्षाकोठामा लुकेर बसेका थिए । गोली हान्ने उक्त युवकलाई �. . .
एजेन्सी । फेसबुकले धेरैपटक भनिसकेको छ की उसले यो सोसल साइटमा कहिल्यैपनि डिसलाइक बटन ल्याउने छैन । डिसलाइक बटनका कारण अनलाइन दादागिरीलाई बढावा मिल्न सक्ने उसको ठम्याई छ । तर डिसलाइक बटनको आवश्यकता प्रयोगकर्ताहरुले गर्दै आएका छन् । अनि त्यसैलाई मध्यनजर गर्दै फेसबुकले यो सँग मिल्दोजुल्दो फिचर फेसबु�. . .
एजेन्सी । माइक्रोब्लगिङ साइट ट्वीटरले सेयर जारी गरेपछि पहिलोपटक नाफा कमाउन सफल भएको छ । सन् २०१७ को अन्तिम त्रैमासमा ट्वीटरले ९ करोड १० लाख डलर मुनाफा आर्जन गरेको सार्वजनिक गरेको छ । सन् २०१३ मा पब्लिकलाई सेयर जारी गरेपछि पहिलोपटक ट्वीटरले नाफा आर्जन गर्ने सौभाग्य पाएको छ । यो घोषणासँगै लगानीकर्ताम�. . .
माघ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन राजस्थानको कोटा–चित्तौड राजमार्गमा सडक दुर्घटनामा परेकी छिन् । उनको टाउकोमा चोट लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा एक जनाको ज्यान गएको बताइएको छ भने मोदी पत्नी जसोदाबेनलाई चित्तौडको एउटा अस्पतालमा भर्ना गरिएको छ �. . .
एजेन्सी । देवरले आफ्नो भाउजु र दुई भतिजहरुको हत्या गरेका छन । गत राती दार्जिलिङ जलढका ४५ नम्बर समष्टि अन्तर्गत पर्ने गैरीबाशन भस्मे गाउँमा उनले हत्या गरेका हुन । देवर सुर्य भुजेलले पतिको स्वर्गवास भए पछि दुई छोराहरु संग बस्दैं आईरहेकी भाउजु र दुई भतिजहरुको हत्या गरेका हुन । हत्या हुनेमा २८ बर्ष की जु�. . .
नयाँदिल्ली । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो । यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५ �. . .