कोशी

धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ

विराटनगर । मेडिकलबाट लागुऔषध कारोबार गर्ने सञ्चालक दम्पत्तिलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान–३ गौधारा स्थितमा सञ्चालित मेडिकल पसलका सञ्चालक दम्पत्ति पक्राउ परेका हुन् ।  लागुऔषध कारोबार गर्ने  धरान–८ बाट अर्का एक दम्पत्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । मेडिकल पसलमा लागुऔषध �. . .


उमागौरी सहकारीका अध्यक्ष शम्भु रौनियार अदालतमा

विराटनगर । मोरङको धनपालथान कर्सियास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन तथा ठगी मुद्दाका फरार अभियुक्त अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । कानुन व्यवसायीलाई साथमा लिएर उनी अदालतमा उपस्थित भएका हुन् । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनको मोरङ अदाल�. . .


विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी ब्वाय, ग्राहक र मालिकको दवावमा

विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन. . .


कोशी प्रदेशसभाः अध्यादेश स्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ �. . .


ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीसँगको झडपमा गम्भिर घाईतेको नोवेलमा उपचार हुँदै

विराटनगर। ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी रहेको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ । उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्�. . .


पूर्वी नेपालमा नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ। याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम�. . .


प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए । समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उ�. . .


बुढासुब्बा गोल्डकपमा प्रवेश व्यवस्थित गरिने, सुरक्षा व्यवस्थामा कडाइ

धरान । धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा . . .


कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले संविधान प्रदत्त अध�. . .


श्रम संसार वेभ पोर्टलसम्बन्धि कार्यशाला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा स्टेप अप परियोजना आसमान नेपालको सहकार्यमा साना तथा मझौला व्यवसायीहरूको व्यापार प्रवद्र्धन तथा श्रम संसार वेभ पोर्टल सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य राजन श्रेष्�. . .


फोनिज प्रदेशको अध्यक्षमा लावती,लेखा संयोजकमा लुङवा

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित भएका छन् । तेस्रो प्रादेशिक महाधिवेशन मार्फत लावती निर्विरोध निर्वाचित भएका हुन् । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति नि�. . .


विराटनगरस्थित नोबेलले भित्र्यायो क्यान्सरका सेल मार्ने अत्याधुनिक मेसिन

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको छ । एक अर्ब मूल्य पर्ने यो मेशिन नेपालमा नोबेलले पहिलो पटक भित्र्याएको हो । एशियामा यो मेशिन नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले नयाँ मेशिन भित्र्याएसँगै ३ अर्ब ४० �. . .