विराटनगर । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र अर्का एकजना गम्भीर घाइते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ । हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल, सदस्य टिम छिरिङ भ. . .
इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे । मेलास्थलमा ड्�. . .
विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज बिहान एक विज्ञप्. . .
विराटनगर । कोशी प्रदेशस्तरीय दलित महिला सङ्घ (फेडो)ले १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै दुई दिने सम्मेलन बिहिबार सम्पन्न गरेको छ । सम्मेलनले पाँच बुँदे प्रतिबद्धता पनि जारी गरेको छ । सम्मेलनले पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति पुनःगठन गरेको छ । समितिको उपाध्यक्षमा वसन्ती घ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्ध�. . .
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गते देखी १६ गते सम्म दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन�. . .
विराटनगर । किराँतहरुको महान पर्व उभौलीमा यसवर्ष विराटनगरका सडकमा साकेला सिल्ली नाचेर मनाईने भएको छ । विराटनगर बसोबास गर्दै आएका राई, लिम्बू र याक्खा जातिहरुले पहिचान झल्काउँदै सडकमा मनाउने भएका हुन् । सँधैको वर्ष आ–आफ्नो आस्थाका कुल देवतालाई पुजाआरधाना गर्दै साकेला नाचेर च्याब्रुङ नाचेर मनाउने ग�. . .
विराटनगर । मोरङको दक्षिण भेगमा रहेको पर्यटकीय स्थल ‘कमल पोखरी’ बजेट अभावका कारण अलपत्र अवस्थामा रहको छ । सुनवर्षी नगरपालिका–१, स्थित केचना शुक्रबारेमा रहेको कमल पोखरीको संरक्षण नहुँदा दुबो उम्रिएर घाँसे मैदानमा परिणत भएको हो । सात बिघा ६ कठ्ठा १७ धुर क्षेत्रफलमा फैलिएको पोखरी पानीविहीन बनेको छ । कि. . .
विराटनगर । गएको फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखेसंगै पूर्वमा पहिचानपक्षधरले आन्दोलन र प्रर्दशन गर्दै आएका छन् । यसबीचमा विराटनगर केन्द्रित ३ पटक प्रदर्शन गरिसकेका छन् । बुधबारका दिन विराटनगरमा पहिचान पक्षधरले प्रदर्शन गर्ने हो हल्ला चलेको थियो । तर, पहिचान पक्षधरको कुनै आधिकारीक पूर्वघ�. . .
विराटनगर । विराटनगर–१७ वडा कार्यालयका चालु अवस्थाका १४ योजना विरुद्ध अख्तियारमा उजुरी परेपछि विकास निर्माण प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अख्तियारले वडा कार्यालय र वडा अध्यक्ष समिम कमरलाई विपक्षी बनाउँदै योजनाको प्रक्रियागत कागजात बुझाउन १५ दिनको म्याद दिएर पत्राचार गरेपछि काम . . .
धरान । सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बिहीबार बिहानका राति आठवटा बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा ल्याएको सुचना पाए�. . .