विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ । प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पत. . .
विराटनगर । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ मनसाय राखेको पाइएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीनजना तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनु भएको हो । भन्सार प्रमुख सापकोटाले श. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले आफ्नो नीति परिवर्तनमा अनुमानयोग्य वित्तीय व्यवस्थापनमा ‘फरवार्ड गाईडलाइन’ दिएर उत्पादनमुलक उद्योगमा प्रवाह भएको कर्जाको व्याजदरमा पाँचवर्षे अवधी तोकिनु पर्ने उद्योगीहरुले सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० को मौद्रिक नीतिको अर्धवार्षि�. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने दावी गर्नु भएको छ । विराटनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको प त्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नु कारण बारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिक�. . .
विराटनगर । नेपाल प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा वितेका पाँच वर्षमा ७ हजार ५६ जनाले आत्महत्या गरिसकेका छन् । देशभरी नै यसको तथ्यांक कहाली लाग्दो छ । दैनिक वा महिनामा संकलन हुने प्रहरीे तथ्यांक वा समाजमा व्याप्त आत्महत्या घटनाको सतही मूल्यांकन र विश्लेषण हुने गर्दै आएको थियो । घटनामा मात्रै केन्�. . .
सुजता लिम्बू विराटनगर । नेपालमा कलाकार धेरै छन् । तर, कलाका स्वाद चाख्ने पारखी भने कमै भेटिन्छन् । यस्तो चुनौतीका वीच पनि चित्रकलालाई बजारिकरण गर्ने हुटहुटीमा नेपालका धेरै कलाकारहरुले यही क्षेत्रमा दशकौँ गुजारी सकेका छन् । अधिकांश कला केन्द्र अर्थात काठमाण्डौ केन्द्रिकृत भएको पूर्वेली कलाकारहरु. . .
विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ । पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक माघ २३ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको ज�. . .
विराटनगर । विराटनगरमा घरभाडा लिने सुविधाका लागि वेवसाईट तथा मोबाईल एप्लिकेसशन सार्वजानिक गरिएको छ । कम्प्यूटर सव–इन्जिनियर हिरालाल चौधरीले निर्माण गरेको वेवसाईट बुधबार सार्वजानिक गरिएको छ । खासमा यो घर वहालमा लगाउने र लिनेहरुले प्रयोग गरेर सुविधा लिनसक्ने उद्देश्यले बनाइएको हो । चौधरीका अनुसार . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस ‘वेटिङ्ग इन गभर्मेन्ट’ को अवस्थामा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको ‘च्याप्टर’ समाप्त भएको बताउँदै जुनसुकै बेला सरकारको नेतृत्व गर्. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् । उनी प्रदेश १ संसदसचिवालयका कर्मचारी हुन् । हाईवेमा बिहान ८:५५ बजे भएको दुर्घटनामा उनी गम्भीर घाईते भएका थिए । तत्काल. . .
विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्या�. . .
विराटनगर । विराटनगरका पुराना कलाकार चन्द्र थापालाई आगामी शनिबार सम्मान गरिने भएको छ । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिले ७२ वर्षीय थापालाई आरोहरण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको हो । कटहरी गाउँपालिका–२ निवासी थापा हिम मन्दिरमा आवद्ध भई संगित क्षेत्रमा लागेका पुराना कला�. . .