विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्समा यसै शैक्षिक सत्रबाट ब्याचलर ईन ल्याब टेक्नोलोजी बिषयको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयको गोठगाउँस्थित स्कुल अफ हेल्थ साईन्समा पहिलोपटक उक्त बिषयको पठनपाठन सुरु हुने भएको हो । चिकित्सा शिक्षा आयोगले समेत स्�. . .
विराटनगर । बैशाख ३० हुने स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका छन् । मतदानका दिन मुख्य निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका हुन् । मंंगलबार एक सूचना जारी गर्दै मोरङ प्रशासनले मतदानका दि�. . .
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाज�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग. . .
विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो । नेपाली काँग्रेस महानगर समितिका सभापति दि. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै स्थानीय तहमा उम्मेदवार र दलका कार्यकर्ता घरघरमा मतदाता शिक्षा दिन जुटेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा धेरै मत बदर भएपछि यो निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता आफैं मतदाता शिक्षामा जुटेका हुन् । विराटनगर-४ नेकपा माओवादी केन्द्रका नेता बिनोद घिमिरेका अनुसार अहिल. . .
विराटनगर । अहिले देशभरी घर-घरमा पुग्ने उम्मेदवारहरुको दौडधुपले चुनावी माहोल बढेको छ । चुनावको समय मात्र आउँछन् भनेर दलका नेता र उम्मेदवारलाई आरोप लागि रहेको समयमा विराटनगर वडा नं.११ मा भने फरक अवस्था देखिदैछ ।विराटनगर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका निर्म�. . .
विराटनगर । २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित बनेर ५ वर्षे कार्यकाल सम्हालेकामध्ये प्रदेश १ का ४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसूरमा मुद्दा चलेको छ । अपराधिक घटनामा मुछिएका दुई जना महिलासहित ४८ जना जनप्रतिनिधिविरुद्ध पाँचवर्षको अवधीमा विभिन्न अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको हो । म�. . .
विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्थाले उद्योगी–व्यापारीले उधारो कारोबारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । औद्योगिक–व्यापारिक क्षेत्रमा उधारोको जोखिम बढ्दै जाँदा बजारमा भुक्तानी भएको रुपिँयाका आधारमा मात्रै सामान बिक्री गरिने न�. . .
विराटनगर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोर एक दिन बन्द रहने भएको छ । करिडोरका ठूला, मझौला तथा साना गरि ५०० संख्याका उद्योग आगामी बैशाख ३० गते बन्द राखिने भएको हो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्नका लागि घर जानुपर्ने टाडा मजदुर. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरु मतपत्र सहित ५९ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप र विभिन्न प्रकारका अनुसूची फारम लगायतका सामाग्री बुझेर उन�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट ४३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । प्रमुख दलहरु सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशभरिबाट १ जना वडाध्यक्ष, . . .