झापा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेद्वारले कृषि लाई प्राथमिकतामा राखेर आफ्. . .
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता गरेको गठबन्धन दलका उम्मेदवारहरु. . .
विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर महानगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी सदर गरिएको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । आचारसंहिता पालनामा पक्षपात गरेको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । नेकपा एमालेकी उम्मेदवार क�. . .
विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो । नेपाली काँग्रेसबाट सन्जय मण्डल, न�. . .
धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .
विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .
झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र . . .
विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ । विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन क�. . .
विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधि�. . .
विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् । सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता �. . .
झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनी. . .
धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको नेकपा एमालेले धरानमा प्रचार प्रसार तिब्र पारेको छ । नेकपा एमाले धरान उपमहानगरपालिका २० नं. वडा कमिटिले चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको हो । गत विहीबारदेखी शुरु गरेको चुनाबी घरदैलो अभियान आज वडाको सुहारा गाउँमा पुगेको छ । तामाखाम, चिण्�. . .