विराटनगर । विराटनगर–१९ को बैजनाथपुर क्रिकेट रंगशालामा मङ्सिर ७ गतेदेखि सुरु भएको टी–२० क्रिकेट प्रतियोगिता अन्तिम समयमा आएर स्थगीत गरिएको छ । आयोजक लेमिन स्पोटस्ले नेपालका चार र भारतका दुई टिम सहभागी गराएको प्रतियोगिता अन्तिम समयमा प्रायोजकले रकम नदिएको भन्दै रोकिएको हो । नेपाल प्रहरी, नेपाल आर्म�. . .
विराटनगर । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम बजार संक्रमणलाई सहज बनाउन विराटनगरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । रोजगारदाताले कामदारको आवश्यकता सिर्जना गर्ने र आकांक्षीका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले कटहरी गाउँपालिका–१ म रहेको फलफूल तथा कृषि थोक ब. . .
विराटनगर । ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’ मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग . . .
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जार. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा९एमाले०ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दो. . .
विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .
विराटनगर । संघीयता स्थापनापछि प्रदेश संरचना अन्तर्गतको प्रदेश संसदमा सहभागी भएकामध्ये १३ जना मात्रै दोहोरिएका छन् । एक कार्यकाल सकाएर पुनः निर्वाचन प्रतिस्प्रर्धामा फर्केकामध्ये १५ जना पराजित भएपछि उनीहरु पुनः प्रदेशसभामा फर्कन नपाएका हुन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनु�. . .
काठमाडौं । प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ । त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र. . .
विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ । ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिए. . .
विराटनगर । प्रदेश राजधानी विराटनगरसँग जोडिएका मोरङका तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको मतपरिणाम शुक्रबार सार्वजानिक भएको हो । शान्तपूर्वक रुपमा मतगणना सम्पन्न भएको आदर्श स्कूलको गणनास्थलमा तीनवटा क्षेत्रमध्ये गठबन्धनका उमेदवार ह�. . .
विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरल�. . .
काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचन. . .