विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इज�. . .
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाअध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिनुभयो । डढेलोका कारण नाक्�. . .
विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगिता. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षदेखि कक्षा १० को एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । फाल्गुण दोश्रो साता राष्ट्रिय परीक्षा बोर्डको नियमावली २०७६ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो । नियमाव. . .
विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्ड�. . .
विराटनगर । एनएमबि बैंकले सेवाग्राहीहरुको सहजताका निम्त्ति मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोेजना गरि मालपोेत कार्यालय परिसरमा बैंकले काउण्टरको शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल के�. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत. . .
खोटाङ । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो । हलेसी तुवाचुङ नगरपा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २-२, उदयपुरमा १ र प्. . .
विराटनगर । नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलश्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । जलस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध र सिता माताको जन्मभएको देवालय लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मानचित्रमा पर्यटकिय क्षेत्रको �. . .
विराटनगर । युक्रेन र रुसबिचको द्वन्द्वका कारण विश्वबजार नै प्रभावित भएको भन्दै उद्योगीहरुले महङ्गी बढ्नुमा आफुहरु जिम्मेवार नभएको बताएका छन् । आईतबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै सुनसरी–मोरङ करिडोरका उद्योगी व्यावसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य वस्तुदेखि पेट्�. . .
विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .