विराटनगर । धनकुटामा उत्पादन भएको गाँजा कोशी राजमार्गको बाटो भएर विराटनगर आउने गरेको छ । सवारीका चालक तथा सहचालकसँगको सेटिङमा विभिन्न कृषिजन्य वस्तु बिक्रीका लागि ल्याउँदा त्यसैमा लुकाएर गाँजा ल्याउने गरिएको हो । प्रहरीले लागुऔषध ९० किलोग्राम १०० ग्राम गाँजासहित छ जनालाई दुई जिल्लाबाट पक्राउ गर्�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’ मा ३५० स्टल रहने भएका छन् । महोत्सवस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम सुरु गरिएको छ । सिएनआई प्रदेश १ का निर्देशक व�. . .
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई �. . .
झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहे. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत विराटनगर महानगरपालिका–१६ मा रहेको दि जुद्ध म्याच फ्याक्ट्री भत्काउन थालिएको छ । करिडोरमा स्वर्गिय आनन्दराज श्रेष्ठले ८४ वर्ष अगाडी १९९५ सालमा स्थापना गर्नु भएको सलाई उद्योग नेपाल बैंकको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि ‘नाम न निसान’को अवस्थामा प�. . .
काठमाडौं । गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुस�. . .
विराटनगर । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीपरिषद कार्यविभाजन गरेर १३ वटा साविकको मन्त्रालयलाई ९ वटामा सीमित गरेको हो । ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद�. . .
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषदको पहिलो क्याविनेट बैठकमा नै मन्त्रालय घटाउने निर्णय गरेको थियो । भने, उनले अन्य समय पनि मन्त्रालय घटाएर ९ वटा बनाउने र सोमबारसम्म मन्त्रालय टुंगो लगाउने भन्दै आइरहेका छन् । तर, मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय�. . .
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउन पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढ्ने बताएका छन्। आज (बिहीवार) पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए । मन्त्री कार्कील. . .
विराटनगर । प्रहरी नायव महानिरीक्षक (डिआईजी) श्यामलाल ज्ञवालीले खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी नियन्त्रणमा खरो उत्रनु बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएको भोलिपल्टै पत्रकारसँग भेटभाट कार्यक्रम राखेर डिआईजी ज्ञवालीले कानुनको अधिनमा बसेर शुन्य सहनशिलता अप�. . .
विराटनगर । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजबंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा थिए धरानका मिन्चीरा चाम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याए । जस�. . .